
चैत, काठमाडौं । भक्तपुरका एक युवकले प्रेमिकालाई प्रयोग गरेर एक व्यापारीको अपहरण गरेका छन् । अपहरित व्यापारीबाट फिरौती लिएपछि प्रेमिकाकै हत्या गरेर फरार भएका छन् । अन्य दुई जना भने पक्राउ परेका छन् ।
महानगरीय...

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीसँग इन्टरपोलको २३ औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा भाग लिन नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँग आज भेटवार्ता भएको छ ।
प्रतिनिधिमण्डलका नेता तथा इन्टरपोलका अध्यक्ष मेङ होङवेल र महासचिव जर्गन स्टकलगायतले शीतल निवासमा शिष्टाचार...

काठमाडौं । चीनको सरकारी समाचार एजेन्सी सिन्हृवाले मंगलबार काठमाडौंमा आयोजना गरेको नेपाल र चीनका थिंक ट्यांकहरुको पहिलो सम्मेलनका आकर्षण पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली थिए ।
ओलीजन्य स्वभाव अनुसार कार्यक्रमको निर्धारित समयभन्दा करीव...

माघ, काठमाडौं । राष्ट्रपतिनिवासमा आयोजित भव्य विवाह समारोहमा कति खर्च भयो भन्ने हिसाब-किताव बाहिर आइसकेको छैन । यो विवाह व्यक्तिगत भए पनि आइतबार साँझ राष्ट्रपति कार्यालयले सरकारी छापसहितको आधिकारिक प्रेस विज्ञप्ति नै जारी गरेर...

काठमाडौं– पहाडी भूभागबाट तराईमधेस अलग्याउने उद्देश्यसहित पुष्पकमल दाहाल नेतृत्व सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव असफल हुने देखिएको छ ।
संसद्मा रहेका कुल ५ सय ९५ सदस्यमध्ये विधेयक असफल गराउन आवश्यक एक सय ९७ जनाभन्दा चार...

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त अरब इमिरेट (युएइ)को राजधानी अवुधावी प्रस्थान गरेका छन्।
युएइका उपराष्ट्रपति एवम् प्रधानमन्त्री...

काठमाडौं । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा राज्यमन्त्री धनमाया बिक खनालको सुरक्षार्थ खटिएकी एक महिला प्रहरीले आफू यौन हिंसामा परेको बताएकी छिन् । राज्यमन्त्री बिकले भने ती महिला प्रहरी पुरुषहरुसँगै तास खेलेर बस्ने गरेको बताएकी छिन्...

काठमाडौं–सागर बोलाउने, नागरिकताको नाम टिकाबहादुर थापा मगर तर प्रहरीका लागि ‘टिके डाँका’ । टिकेका बिषयमा जति प्रहरी र अड्डा अदालतलाई जानकारी छ, त्यही अनुपातमा टिके पनि प्रहरी र अड्डा अदालतका बिषयमा जानकारी राख्दछन् । २०६४...

काठमाडौं– राहत, उद्धार तथा पुनस्र्थापनामा सक्रिय नेपाल रेडक्रस सोसाइटीले भूकम्पपीडितका नाममा संकलित रकम चरम दुरुपयोग गरेको खुलेको छ।
रेडक्रसले भूकम्पपीडित कोषको रकम कार, मोटरसाइकल, स्कुटरजस्ता सामग्री खरिद र कर्मचारी तलबभत्तालगायत शीर्षकमा जथाभाबी खर्चिएको फेला परेको...

काठमाडौं- सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अयोग्य हुने फैसला सुनाएको छ। न्यायाधीश इश्वर खतिवडा,आन्नदमोहन भट्टराई र अनिल सिन्हाको इजलाशले अख्तियारको प्रमुख आयुक्त हुन आवश्यक योग्यता नपुगेको फैसला सुनाएको...