
म्यानमार जनताप्रति बढ्दै गएको भीषण सैनिक तथा नरसंहारकारी दमनप्रति अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले को गंभीर ध्यान आकर्षित भएको जनाएको छ ।
त्यहाँको जननिर्वाचित सरकार र संसदलाई समेत भंग गरेर त्यहाँको सैन्य सरकारले व्यापक फासीवादी...

नुवाकोटको दुप्चेश्वर गाऊपालिका वडा न. १ साबिक घ्याङफेदी गाबिस वडा न ३ नेगिखोलामा लाखौ टन बराबरको ढुङ्गा पल्टिन सक्ने र ठुलो जनधनको क्षती हुने खतरा बढे पछी पुर्ब मन्त्री तथा प्रतिनिधीसभा सदस्य हित बहादुर...

काभ्रेमा आज एकै दिन ३५ जनामा कोरोना पुष्टि भएको छ । आज बनेपा नगरपालिका वडा नम्वर १३ मा रहेको स्पाईनल इन्जुरी अस्पतालका बिरामी र स्वास्थ्यकर्मी गरी २३ जना र धुलिखेल अस्पतालमा कार्यरत १२ जना...

होटल रेस्टुराँमा ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई कडा कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अटेर गरी ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई जेल हाल्ने आन्तरीक तयारी गरेको हो...

श्रीमतीले हानेको चिर्पटले लागेर एक जनाको ज्यान गएको छ ।
सिस्ने गाउँपालिका–२ का २३ वर्षीय बिछोड बिकको श्रीमती रेश्मा बिकले चिर्पटले हान्दा ज्यान गएको हो ।
पारिवारिक विवादको क्रममा मंगलबार राति ११ बजे बिछोडको श्रीमतीले दाउराको...

बम्जन आश्रमबाट अनुयायी बेपत्ता पारिएको भन्दै जाहेरी परेपछि सिन्धुपाल्चोक प्रहरी ठोस प्रमाण जुटाउन सक्रिय रहँदै आएको छ ।
पहिलो चरणमा बम्जनको बाँडेगाउँस्थित टोड्केभीर आश्रमबाट बेपत्ता भएका मकवानपुर हेटौँडाका सञ्चलाल वाइबालाई अनुसन्धानको केन्द्रमा राखिएको छ ।...

आज करीब साँझ ४:२५ बजेको समयमा गाउँ घरमा पुरानो कपडा पेलेर सिरक , डसना बनाउन हिडेका ट्याक्टर ब्रकफेल भएर बेथानचोक गाउँ पालिका वडा नं. ४ गणेशस्थान वडा कार्यालय अगाडि दुर्घटना हुदा १ जना मृत्यु...

असोज, काठमाडौं । केपी शर्मा ओली सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गरेको भनेर छाति पिट्दै आएको छ । तर, दशैंको मुखमा यातायात मजदुरको नाममा भएको आन्दोलनले यो संवेदनशील क्षेत्र अझै सरकारको नियन्त्रणमा नरहेको आभास...

सहरको सरसफाइका लागि काठमाडौं महानगरपालिकाले शनिबारबाट ५ वटा जेट मेसिन सञ्चालनमा ल्याएको छ।
१३० हर्सपावर क्षमता र युरो मापदण्ड ४ बमोजिमका जेट मेसिन ५००० लिटर क्षमताका हुन्। ५ हजारमध्ये ४ हजार लिटर सफा पानी र...

सत्तारूढ तेस्रो ठूलो दल राप्रपा सरकारबाट फिर्ता भएको छ। सोमबार पार्टी मुख्यालयमा बसेको कार्यसमिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। ‘बैठकले सरकारलाई दिएको निर्णय फिर्ता लिने, प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको...