
पुस, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आठ बर्षपछि खानेपानीको बक्यौता चुक्ता गरेका छन् । लामो समयदेखि महशुल नबुझाएकोमा आलोचना खेलेका दाहालले बक्यौता चुक्ता गरेका हुन् ।
उनले बक्यौता र जरिवानाबापत ११ लाख रुपैयाँ बुझाएको काठमाडौं उपत्यका...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे नेपाल आएकी दुलही बेलुकी झन्डा हल्लाउने मन्त्री बन्न नसक्ने बताएका छन्।
शुक्रबार राजधानीमा एमालेले प्रदर्शन गरेको विरोधसभालाई सम्बोधन गर्दै ओलीले नागरिकताको सवालमा यस्तो तर्क गरेका हुन्।
सरकारले...

पुस, काठमाडौं । विद्युत वितरण नियमावलीअनुसार दुई महिनासम्म महसुल नतिर्ने ग्राहकको लाइन बिनासूचना काट्न सकिन्छ तर जिल्ला प्रहरी कार्यालय सुर्खेतले महसुल नबुझाएको दुई वर्ष पुग्न थालेको छ ।
२०७२ चैतयता महसुल नतिरेको प्रहरी कार्यालयको लाइन...

काठमाडौँ : प्रधान न्यायाधीश सुशीला कार्कीसहितको संयुक्त इजलासले पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नी छोरी प्रेरणालाई दाइजोस्वरुप दिएको १५ रोपनी जग्गा सम्बन्धी फैसला उल्ट्याएको छ।
सर्वोच्च अदालतले यो जग्गा प्रेरणाको नाममा हुने फैसला सुनाएकोमा नेपाल ट्रस्ट...
उत्तरी छिमेकी चीनसँग अबको पाँच वर्षमा चार नाकाबाट सडक सम्बन्ध जोडिने भएको छ।
सरकारले किमाथांका, रसुवागढी, कोरला र हिल्सा नाकाबाट चीनसँग जोडिने सडक निर्माण गरिरहेको छ। सडक विभागका अनुसार यी सडक पाँच वर्षभित्र दुई लेनको...

काठमाडौं– काठमाडौं उपत्यकामा जारी सडक विस्तारको विरोध गर्दै उपत्यकाका जग्गा तथा घरधनीहरुले आह्वान गरेको बन्दका कारण बुधबार राजधानीकाे यातायातमा सामान्य प्रभाव देखिएकाे छ। सार्वजनिक सवारी साधन साविकभन्दा केही कम चलेका छन्।
घोषित बन्दका कारण हाल...

काठमाडौं–गत बर्ष यहि समयमा राजधानी काठमाडौंका उपभोक्ताले ७–८ घण्टा लोडसेडिङ झेलिरहेका थिए। अहिले लोडसेडिङ शून्य छ। लोडसेडिङ खेप्न अभ्यस्त भैसकेका उपभोक्ताका लागि राजधानीको शून्य लोडसेडिङ ‘अपत्यारिलो सत्य’ बनेको छ।
विद्युतको उज्यालोमा रमाएका उपभोक्ताका लागि हिजोआज...

काठमाडौं- सरकार र मधेसवादी दलले संविधान संशोधन प्रस्ताव संसद्मा प्रस्तुत गर्ने बताइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रस्ताव फिर्ता लिएर तीनै तहको निर्वाचन मिति घोषणा गर्न माग गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटपछि एमाले...

पुस, काठमाडाैं। विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आयोजकले आह्वान गरेका छन् ।
यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र...
काठमाडौं : गुरुङ समुदायले नयाँ वर्षको रुपमा आज तमु ल्होसार मनाउँदै छन् । बाँदर वर्षको समाप्ति र चरा बर्षको आरम्भ भएको दिनका रुपमा गुरुङ समुदायले विशेष कार्यक्रम गरेर ल्होसार मनाउँदै छन्।
काठमाडौंको टुडिखेल तथा देश...