
काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईवीच शुक्रबार भेटवार्ता भएको छ । भेटमा एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल पारेको भन्दै चिनियाँ राजदूतलाई धन्यवाद दिएका छन् ।
प्रचण्ड...

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको साटो गुट चलाएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आरोप लगाएपछि नेताहरुबीच चर्काचर्की भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको एमाले स्थायी समिति बैठकमा...
अपहरणमा परेको इजिप्ट एयरको बिमानबाट अपहरणकारीले चार जना विदेशी नागरिक र चालकदलका ७ जना सदस्यबाहेक सबै जनालाई रिहा गरेका छन्। इजिप्ट एयरले जारी गरेको दोस्रो विज्ञप्ति अनुसार अपहरणकारीसँग वार्ता गरी सबै ५२ यात्रुलाई रिहा गरिएको...

इजिप्ट एयरको एउटा विमान अपहरणमा परेको छ। इजिप्टको सहर अलेक्जान्ड्रियाबाट उडेको सो विमान अपहरणपछि साइप्रसको लार्नाकामा अवतरण गरेको छ। ६० यात्रु बोकेको ए ३२० एयर बस इजिप्टको एलेक्टजेन्डियाबाट कायरो जाँदै गरेको थियो। बिबिसीका अनुसार...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट फर्किपछि र मधेसवादी दलहरुले पुनः आन्दोलन चर्काउने भन्न थालेपछि हल्लैहल्लामा फेरि एकपटक पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास अभाव हुन थालेको छ ।
ग्यासको अभाव केही दिन अघिदेखि...

अप्ठ्यारो परिस्थितिमा बनेको यो संयुक्त सरकारलाई राष्ट्रियताको सवालमा म स्यालुट गर्न चाहन्छु । पछिल्लो अवधिमा जस्तोखालको क्षमता देखिएको छ, त्यो प्रसंशा गर्नलायक छ ।
यद्यपि, सरकार केही गम्भीर कुरामा चुकेको छ । प्रधानमन्त्रीले गरेका केही...

नेपालगञ्ज । भारतबाट विष्फोटक पदार्थ लिएर नेपाल आउदै गरेका नेपाली युवक भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी रुपैडिहाले नियन्त्रणमा लिएको छ ।
कालिकोट सभासाह-१ का दिपेन्द्र राज हमाल नेपाल प्रवेशको क्रममा चेकजाँचको बेलामा उनको झोलाबाट...

नेपालमा अस्थिरता मच्चाउन भुमिका खेल्दै आएका थालिएको छ ।
उपप्रधान एवं महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनाली राजदूत रेलाई फिर्ता पठाउन तयारी थालेका छन् ।
शनिबार विराटनगर पुगेका मन्त्री मैनालीले कुटनीतिक मर्यादा विपरित मुलुकमा...

व्यापार मेला उद्घाटन गर्न शुक्रबार वीरगन्ज पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी कार्यक्रमको बिरोधले वीरगन्ज दिनभर तनाव रह्यो। बिहानैदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सम्बद्द कार्यकर्ताले चोक–चोकमा टायर बालेर नाराबाजी गरे।
त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएकै दिन प्रधानसेनापति राजेन्द्र क्षेत्री चीन भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री ओली आउँदो आइतबार चीन भ्रमण पूरा गरी स्वदेश फर्किँदै छन् । सोहि दिन प्रधानसेनापति क्षेत्री चीन...