नेपाली भूमि लिपुलेक प्रयोग गर्ने सम्झौता खारेजीका माग गर्दै काठमाडौंमा प्रदर्शन

 हाल प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेका बेला एक वर्ष अघि चीन र भारतबीच भएको नेपाली भूमि लिपुलेक प्रयोग गर्ने सम्झौता खारेजीका माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले...

नेपाल र चीनबीच पारबहन लगायत १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर

उत्तरी छिमेकी मुलुक चीनबिच पारवहन, स्वतन्त्र व्यापार लगायत विभिन्न १० बुँदे महत्वपूर्ण सम्झौता भएको छ । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनीयाँ समकक्षी लि खछ्याङबीच आज बिहान बेइजिङमा भएको भेटमा पारवहन...

चीन र नेपालबीच यातायात पारवहन सम्झौतामा हस्ताक्षर

प्रधानमन्त्री ओलीको चीन भ्रमणको दोश्रो दिन २ देशबीच १० वटा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनको संसद भवन ग्रेट हल अफ पिपल्समा प्रधानमन्त्रीतहको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल र चीनबिच यातायात पारवहन,...

बेलायती राजकुमारले काठ र ढुंगाका मूर्ति कुँदि ‘सिकर्मी’ बने

काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारी निकै चञ्चले एवं रमाइला मान्छे हुन् भन्ने दृष्टान्त आइतबार पाटन दरबार स्वायरमा राम्रैसँग देखियो । ऐतिहासिक एवं पुरातात्विक पाटन दरबार स्क्वायर क्षेत्रको अवलोकन भ्रमण राजकुमार त्यहाँ पुग्दा...

एक देशविरुद्ध अर्को देशलाई कार्ड प्रयोग गर्ने ‘खुद्रा खेल’ खेल्न आफूलाई रची नरहेको बताए—ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई कार्डको रुपमा प्रयोग गर्न आफ्नो कुनै रुची नरहेको बताएका छन् । शुक्रबार संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा उपस्थित भएर एक देशविरुद्ध अर्को देशलाई कार्डको रुपमा प्रयोग गर्ने ‘खुद्रा...

फिस्टेलको हेलिकप्टर बिहीबार दिउँसो लाङटाङमा दुर्घटनामा

२०७२- रसुवाको धुन्चेदेखी राहत सामाग्री ओसार्दै आएको फिस्टेलको हेलिकप्टर बिहीबार दिउँसो लाङटाङमा दुर्घटनामा परेको छ । फिस्टेल एयरका अपरेसन प्रमुख रमेश सिवाकोटीका अनुसार उक्त घटनामा मानवीय क्षति भएको छैन । तर हेलिकप्टर काम नलाग्ने भएको...

दिल्लीबाट काठमाडाैं उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा बम

काठमाडाैं-भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडाैंका लागि उड्न लागेको नेपाल एयरलाइन्सको जहाज भारतीय उड्यन अधिकारी र सुरक्षाकर्मीले एकाएक रोकेका छन्। रन वे मा उड्न तयार यात्रुसहितको जहाजमा सुरक्षा घेरा हालेर अनुसन्धान गरिएको जहाजमा सवार यात्रुले...

प्रधानमन्त्री केपी शर्मा ओली गीतकार पनि बने

राजनीतिबाहेक उखान टुक्का र विम्वात्मक बोलीका लागि परिचित प्रधानमन्त्री केपी शर्मा ओली गीतकार पनि बनेका छन् । आज (बुधबार) राष्ट्रिय सेवा दलको कार्यक्रममा बजेको एउटा गीत मन नपरेपछि उनले आफैं गीत लेखेका हुन् । जंगी...