सी जिनपिङ नेपाल आउने

हङकङ- नयाँ वर्षको आरम्भसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण विषयले पुनः चर्चा पाएको छ। तिब्बत रेलमार्ग काठमाडौंसम्म विस्तार गर्ने, तेलको पाइपलाइन जोड्ने लगायत केही महत्वपूर्ण विषयमा भइरहेको गृहकार्य निष्कर्षमा पुग्यो भने नेपाल–चीन सम्बन्धमा...

कांग्रेस महाधिवेशनः के–के छन् शीर्ष तीन नेताका दाउ ?

काठमाडौं । क्रियाशील सदस्यता छानबिन गर्न बनेको केन्द्रीय सदस्य नरहरि आचार्य नेतृत्वको समितिले सभापति सुशील कोइरालालाई प्रतिवेदन बुझाएपछि नेपाली कांग्रेसको १३औँ महाधिवेशन अब औपचारिक रूपमा अघि बढेको छ । पार्टी केन्द्रीय समितिले गरेको निर्णयअनुसार...

भारतसँग ४-१ ले हार्दै नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो

काठमाडौं, पुस १२ – भारतमा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल समुह चरणबाटै बाहिरिएको छ । आजको खेलमा भारतसँग ४-१ ले पराजित भएपछि नेपालको साफ च्याम्पियनसिपको यात्रा सकिएको हो । नेपालले खेलको तेश्रो मिनेटमा विमल...