मगर समुदायले पनि टुँडिखेलमा भेला भएर माघे संक्रान्ति पर्व मनाए

१ माघ, काठमाडौं । माघे संक्रान्ति पर्व बिभिन्न समुदायले आ-आफ्नै तरिकाले मनाउने गर्दछन् । विशेष गरी घ्यु, चाकु, तीलको लड्डु र सखरखण्ड खाएर मनाइने माघे संक्रान्ति पर्वको थारु समुदायमा विशेष महत्व छ । माघे संक्रान्तिलाई...

विश्वविद्यालयमा भागबण्डाका आधारमा नियुक्ति हुँदैन: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरुमा प्राध्यापकहरुको नियुक्ति गर्दा राजनीतिक भागबण्डाका आधारमा नभई निष्पक्षता र प्राज्ञिक आधारमा गरिने बताएका छन्।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार विहान लोकतान्त्रिक प्राध्यापक संघका पदाधिकारीले बुझाएको ज्ञापन बुझ्दै प्रधानमन्त्री ओलीले योग्यता,...

प्रहरी दमनका विरुद्ध राजाबादीको आन्दोलनको चेतावनी

काठमाडौं–राष्ट्रिय एकता दिवस मनाउन र्यालीसहित सिंहदरवार अगाडिको पृथ्वी नारायण शाहको सालिकमा फुलमाला चढाउन गएका राष्ट्रिय जनसंघर्ष मोर्चाका कार्यकार्तामाथि भएको प्रहरी दमनका विरुद्ध मोर्चाले शसक्त प्रतिकार गर्ने चेतावनी दिएको छ। राष्ट्रिय जनसंघर्ष मोर्चाको आह्वानमा निकालिएको र्याली...

वैकुण्ठ मानन्धर पृथ्वी पुरस्कारबाट सम्मानित

काठमाडौं । दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर र पृथ्वी पुरस्कारबाट सम्मानित भएका छन् । राप्रपा नेपालको राष्ट्रिय खेलकुद संघ नेपालले मानन्धरलाई पृथ्वी पुरस्कारबाट सम्मानित गरेको हो । राप्रपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधान,मन्त्री...

सभापतिमा आफैं चुनाव लड्ने कृष्ण सिटौलाको तयारी

बिराटनगर । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला लामो समयदेखि कोइराला परिवारका विश्वासपात्र रहँदै आएका थिए । तर, अब कोइराला परिवारसँग सिटौलाको मोह भंग भएको छ । आगामी महाधिवेशनमा सिटौला आफैं सभापतिमा लड्ने तयारीमा लागेका...

सिलिण्डर युग समाप्त गरिदिन्छु, चुलाचुलामा पाइपबाट ग्यास पुर्‍याइदिन्छुः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले घरको चुला चुलामा ग्यासको पाइप जोडिदिने दाबी गरेका छन् । भारतीय नाकाबन्दीका बेला जनतालाई ग्यास दिन नसकेर दाउरा बेचिरहेको सरकारका प्रधानमन्त्रीले घरको चुला चुलामा ग्यासको पाइप जोड्दा दाबी गरेका हुन् । एमाले...

खोक्रो देशभक्ति देखाएर ब्रह्मलुट गर्ने दिन गए : प्रधानमन्त्री

पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले खोक्रो देशभक्ति देखाएर ब्रह्मलुट गर्ने दिन अहिले नरहेको बताएका छन् । केही मान्छेले देशको अन्न-पानी खाएर मुलुकमाथि नै बेइमानी गरेको बताउदै उनले खोक्रो देशभक्तिका पछि नलाग्न पनि सबैसँग आग्रह...

राष्ट्रपतिलाई मस्जिदमा स्वागत गर्न आतुर छौं

इस्लाम धर्ममा महिलालाई हेर्ने दृष्टिकोण संकुचित छ भन्ने धारणा अन्य धर्मावलम्वी समाज पाइन्छ । तर त्यो गलत हो । इस्लाम धर्मले महिला र पुरुषबीच कुनै विभेद गरेको छैन । त्यसो भनेर महिला र पुरुष...

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल थाइल्यान्ड जाने

  काठमाडौं- एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल थाइल्यान्ड जाने भएका छन्। दाहालसँगै सभामुख ओनसरी घर्ती पनि थाइल्यान्ड जाँदैछन्। उनीहरु यहि २२ गते थाइल्यान्ड जाने दाहालका स्वकिय सचिव जोख बहादुर महराले बताए। एमाओवादी सचिव बर्षमान पुनको स्वास्थ...

पूर्वअर्थमन्त्री डा. रामशरण महत उत्कृष्ट अर्थमन्त्री २०१६ घोषणा

लण्डनस्थित द फाइनान्सियल टाइमको सहप्रकाशन दि बैंकर म्यागेजिनले प्रत्येक बर्ष दिदै आएको यो पुरस्कार यसपटक डा.महतलाई प्रदान गर्ने घोषणा गरेको हो । केही हप्ताभित्रै लण्डनमा विशेष कार्यक्रमको आयोजना गरी डा.महतलाई उक्त पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम...