
साउन, काठमाडौं । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले बुधबार लागूऔषध गाँजा बिक्री गर्दै गरेको सूचनाको आधारमा शान्तिनगर क्षेत्रबाट सरोज लामालाई पक्राउ गर्यो ।
ब्रिटिस फाइनान्स कम्पनीमा सेक्यूरिटी गार्डको रुपमा कार्यरत लामाको पर्दा पछाडिको धन्दा गाँजाको...

गाऊँटोलमा पुस्तकालय,घरघरमा पुस्तकालय भन्ने मुख्य नाराका साथमा सुरु गरिएको विशुद्ध सामाजिक साहित्यसेवामूलक पुस्तकालय अभियान ‘साब्लाबुंग पुस्तक हस्तान्तरण’ कार्यक्रमको चौथो चरण काभ्रेको विकट गाऊँ रोशी गाऊँपालिकाको मंगलटार रसवस विन्धवासीनी मा.विमा सुसम्पन्न भयो | अभियानको अध्यक्छे...

शिक्षामन्त्रीद्वारा १ देखि १२ सम्मको नयाँ पाठ्यक्रम स्वीकृत: यस्तो छ अबको पाठ्यक्रम
राष्ट्रिय पाठ्यक्रमको नयाँ प्रारुप आज पारित भएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले उक्त प्रारुप...

हालैका दिनहरुमा चीनका एकजना शिक्षक चर्चामा छन् । मानिसहरु उनको कमाईका बारेमा सुनेर अचम्ममा पर्दछन् । नपरुन् पनि किन ? उनी ट्युसन पढाएरै खर्बपति बनेका छन् । अहिले उनीसँग १ खर्ब रुपैयाँ बराबरकोे सम्पत्ति...

वैशाख, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे विजयी भएका छन् । अध्यक्षका प्रत्यासी सरोजकुमार बस्नेतलाई पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् ।
शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले १७७ मत ल्याए...

काठमाडौं । अस्ति बेलुका ६ बजेबाट शुरु भएको इक्यानको १२औं महाधिवेशनको तयारीमा बस्नेत समूहले उम्मेदवारी घोषणासँगै संघको भावी कार्यक्रमका कार्यपत्रहरु सार्वजनिक गरेको छ । २४ बुँदे घोषणापत्रमा “२४ महिना २४ काम सही नेतृत्व, साझा इक्यान” भन्ने...

८ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारबाट सुरु भएको छ । चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरु सहभागी परीक्षा चैत २० गते सकिने छ
नियमिततर्फ ४ लाख ६१ हजार ५ सय...

हरेक बच्चा हरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ संचालित स्कुल बुद्ध प्रकाश सेकेन्डरी गोकर्नेश्वोर ६ नारायणटारमा पर्दछ ।
करिब ७00 बिध्यार्थी पठन पाठन गरिरहेको यो स्कुलमा किताबको ज्ञानको अलावा अतिरिक्त क्रियाकलापलाई पनि विशेष ध्यान दिइने...

ककनी गाउपालिका अन्तर्गत रानिपौवा स्रोत केन्द्र स्तरीय प्रअहरुको बैठक आज नुवाकोटको ककनीमा धमाधम संचालन भइरहेको छ ।बैठकमा स्रोत ब्याक्ति तुलध्वोज खतिवडाको बिशेष उपस्थितिमा स्रोत केन्द्र भित्रका ४४ वटा बिध्यालयका प्रअहरुको उपस्थिति रहेको छ।
ककनी ४ ...

माटोको घरमा टायलले छाएर २००८ सालमा काठमाडौंको बनस्थलीमा बनस्थली विद्याश्रम नामक एक बिद्यालयको स्थापना भएको थियो / गोगनलाल जोशी र बिजयानन्द जोशीद्वारा संचालित यो बिद्यालयमा शुरुमा ४-५ जना मात्र बिद्यार्थीहरु पठन पाठन गर्ने गर्दथे...