बालबालिकालाई संस्कार सिकाउने बालगीत ” ज्ञानी नानी ” सार्वजनिक

बाल गीत “ज्ञानी ज्ञानी” सार्वजनिक भएको छ । मनोरञ्जनका साथै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा लागि टेवा पुर्‍याउने हेतुले निर्माण गरिएको यस बालगीतले संगीतप्रेमीहरूको ध्यान खिचिरहेको छ। यस बालगीतमा कृतिमा पाण्डेको सुमधुर आवाज रहेको छ ।...

पराजुलीको हिमलुङमा पलाएको माया लोकार्पण

काठमाडौँ। साहित्यकार विष्णुप्रसाद शर्मा पराजुलीको नविनतम् कथासङ्ग्रह हिमलुङमा पलाएको माया लोकार्पित भएको छ । शुक्रवार सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल चिबहालमा भएको कार्यक्रममा प्रमोद प्रधान,डा.हरिप्रसाद सिलवाल,श्रीरामसिंह बस्नेत,केशव पराजुली,छविरमण सिलवाल,शंकर भारती र स्रष्टा पराजुली लगायतले उक्त...

काफ्लेको अन्तर्बोध

काफ्लेको अन्तर्बोध काभ्रे/साहित्यकार भीमप्रसाद काफ्लेको अन्तर्बोध (नवदर्शन) प्रकाशन भएको छ । पुस्तकमा धर्म, संस्कृति, विज्ञान, भाषाजस्ता विषयमाथि वस्तुपरक ढङ्गले चर्चा गरिएको छ । भावनात्मकभन्दा पनि सत्य र तथ्यको टेको लगाएर लेखिएको यस पुस्तकमा जीवन र...

साहित्यकार ध्रुवकृष्ण ताम्राकारको “दह” उपन्यास लोकार्पण

साहित्यकार ध्रुवकृष्ण ताम्राकारको दह नामक उपन्यासको लोकार्पण हालै एक कार्यक्रमकाविच गरिएको छ। सो उपन्यासको लोकार्पण उपन्यासकार तथा कार्यक्रमका प्रमुख अतिथि प्रा डा बिष्णु एस राई, साहित्यकार सूर्य लाकोजू , समालोचक डा हरिप्रसाद सिलवाल, समालोचक ध्रुब...

नयाँ पुस्ताको नजरमा “सय वर्षपछिको भक्तपुर” नामक पुस्तकको अन्तरसम्वाद

भक्तपुर, जेठ १। बुक क्लब भक्तपुरको आयोजनामा शुक्रबार नयाँ पुस्ताको नजरमा “सय वर्षपछिको भक्तपुर” नामक पुस्तकको अन्तरसम्वाद कार्यक्रम सम्पन्न भयो । पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले हरेक महिनाको एक शुक्रबार नियमित रूपमा पुस्तकको चर्चा...

कवि श्यामलसँग साहित्य, समय र समाजबारे गहन संवाद

वैशाख २६, शनिवार, काठमाडौं । वर्तमान कविता समूहद्वारा आयोजित “अग्रजसँग वर्तमान कविता समूह” कार्यक्रमको तेस्रो श्रृंखला वरिष्ठ कवि श्यामलसँग सम्पन्न भएको छ । साहित्य, समाज, भाषा, संस्कृति र समकालीन नेपाली कविताका विविध आयाममाथि केन्द्रित...

मातृभाषाका कविताले बोल्यो संस्कृति, स्मृति र समयको आवाज

काठमाडौँ । वर्तमान कविता समूह र रातोघर फाउन्डेसनको संयुक्त आयोजनामा भाषा दिवसको अवसर पारेर सम्पन्न ‘मातृभाषा कविता गोष्ठी’ विविध भाषिक स्वर, सांस्कृतिक चेतना र समकालीन संवेदनाले भरिएको विशेष साहित्यिक समारोहका रूपमा सम्पन्न भएको छ। नेपाली,...

पसिनाको मूल्यदेखि विद्रोहसम्म: श्रमिक दिवसमा कविता गुञ्जियो

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर कलङ्कीस्थित जागरण एकेडेमीको सभाहलमा ‘श्रम-श्रमिक विशेष कविता वाचन कार्यक्रम–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। श्रमिक दिवस विश्वभर श्रमिकको हकअधिकार र सम्मानको स्मरण गर्दै विभिन्न कार्यक्रममार्फत मनाइने गरिन्छ । यही...

लघुकथाका स्रष्टा महेन्द्र नेउपानेको दोस्रो लघुकथासङ्ग्रह चुनावी सेरोफेरोको विमोचन कार्यक्रम सम्पन्न

चैत्र २१ गते शनिवार भक्तपुरमा सिर्जना अभियान समाजद्वारा आयोजित विमोचन कार्यक्रमका सभाध्यक्ष ध्रुव मधिकर्मी, प्रमुख अतिथि डा. पुष्करराज भट्ट , विशिष्ट अतिथिद्वय डा. हरिप्रसाद भण्डारी र लता के. सी . एवं कृतिकार नेउपानेले लघुकथा...

बहुभाषिक अभिव्यक्तिको सशक्त आरम्भ : ‘वसन्त कविता महोत्सव’ भव्य रूपमा सम्पन्न

राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा शनिबार ‘वसन्त कविता महोत्सव’ उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। ‘वर्तमान कविता समूह’ को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कविहरूले आफ्ना मौलिक भावना, संवेदना र विचारहरूलाई अंग्रेजी भाषामार्फत प्रस्तुत...