सापसद्वारा “व्यथित काव्य सम्मान”को घोषणा

२०८२ फागुन २५, काठमाडौं । साहित्यिक पत्रकार संघले ४ कविलाई “व्यथित काव्य सम्मान” प्रदान गर्ने भएको छ । कविहरु विमला तुम्खेवा र मीनकुमार नवोदित “व्यथित काव्य सम्मान २०८२”बाट समानित हुने संघद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यसैगरी...

‘रेखा- पवन `स्रष्टा सम्मान’द्धारा शर्मा र घिमिरे सम्मानित

काठमाडौं । ‘रेखा पवन स्रष्टा सम्मान-२०८२’ द्धारा अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्मा र रोचक घिमिरे संयुक्त रुपमा सम्मानित भएका छन् । नेपाल स्रष्टा समाजको आयोजनामा राजधानीमा आईतबार आयोजित एक समारोहमा श्रीओम श्रेष्ठ ‘रोदन’,पवन...

कोजूको कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ विमोचन तथा परिचर्चा सम्पन्न

भक्तपुर । कवि, राजनीतिक विश्लेषक तथा शिक्षाकर्मी डा. राजेन्द्र कोजूको कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ को विमोचन तथा परिचर्चा कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ। अनुशीलन नेपाल र भक्तपुर रोम्बस सेकेन्डरी स्कुलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उनको...

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानबाट सर्जकहरु सम्मानित

माघ ५, काठमाडौं । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले आज विशिष्ट साहित्य साधक सर्वश्री मनबहादुर मुखियालाई अमूल्य राष्ट्रिय कलाश्री सम्मान २०८२ नगद १,०१,०००।-सहित सम्मानित गरेको छ । यो सम्मान प्रतिष्ठानले विगत १६ वर्षदेखि हरेक वर्ष भाषा,...

स्वयम्भूमा ‘काव्यिक प्रणय–साँझ’: प्रेमको बहुआयामिक स्वरले तरङ्गित साहित्यिक उत्सव

काठमाडौं — प्रणय दिवसको पूर्वसन्ध्यामा स्वयम्भू को शान्त र आध्यात्मिक वातावरण समकालीन नेपाली कविताको गुञ्जनले विशेष रूपमा तरङ्गित बन्यो। वर्तमान कविता समूह द्वारा होटल नयन मा आयोजित ‘काव्यिक प्रणय–साँझ’ विशेष कविता वाचन कार्यक्रममा २४ जना कविहरूले प्रेमलाई परम्परागत...

टुक्का साहित्य समाजद्वारा तीन कृति लाेकार्पण , प्रमाेद नेपाल र हन्नाह क्षेत्री सम्मानित

टुक्का साहित्य समाजकाे आयाेजनामा शनिबार पुतलीसडक स्थित ग्रिनलिफ फुडल्याण्ड क्याफेमा एक विशेष समाराेहमा बीच तीनवटा टुक्का कविता सङ्ग्रहरूकाे लोकार्पण सम्पन्न भएकाे छ । नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग प्रमुख बाबा बस्नेतकाे प्रमुख आतिथ्य तथा टुक्का...

नयन नयनबिच मिठो कुरा होस् अधरहरूमा टुनामुना होस्

यस्तै जोडदार गजलले लेख्ने बालकुमारी घिमिरे ` गजलिक´को गजलसङग्रह `तलतल ´प्रकाशन भएको छ । भुँडीपुराण प्रकाशन बागबजारले प्रकाशन गरेको यस गजल सङग्रह गजलमञ्च चितवनको आयोजनामा भोलि नारायणघाटको बालकुमारी कलेजमा विमोचित हुँदै छ । बर्दघाट प्रज्ञा...

नेपालको पहिलो जलविद्युत गृह फर्पिङमा ऐतिहासिक संयुक्त बृहत् कविता वाचन

माघ २४ गते नेपालको ऐतिहासिक पहिलो जलविद्युत उत्पादन गृह फर्पिङको पानीपोखरी क्षेत्रमा संयुक्त बृहत् कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। १९६८ सालमा राणाकालीन प्रधानमन्त्री चन्द्रशमशेरद्वारा निर्माण गरिएको ‘चन्द्रज्योति’ नामक जलविद्युत गृह दरबारमा विद्युत आपूर्ति...

ओस्कार कलेजको ‘ओपन माइक’मा कविता, गीत र सिर्जनाको उत्सव

काठमाडौं, सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेजमा हरेक महिना आयोजना हुँदै आएको ‘ओपन माइक’ कार्यक्रम मंगलबार, २० जनवरी २०२६ का दिन साधनाघर थियटरमा भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरू स्वयं आयोजक रहने यस कार्यक्रमको मुख्य उद्देश्य उनीहरूभित्र...

नियात्राकार प्रदीप सापकोटाको नियात्रा कृति ‘यात्राको लय’ द्धितिय संस्करण सार्वजनिक

काठमाडौं। नियात्राकार प्रदीप सापकोटाको नियात्रा कृति ‘यात्राको लय’ द्धितिय संस्करण सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम,श्रीओम श्रेष्ठ रोदन,प्रमोद प्रधान,डा.सृजना शर्मा,छविरमण सिलवाल,लेखनाथ हुमागाईं,केशव पराजुली र नियात्राकारले उक्त कृति सार्वजनिक गरे । कार्यक्रमका प्रमुख...