
काठमाडौं । आगामी मंसिर २१ गते दोस्रो चरणअन्तर्गत हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्येक्षतर्फको उम्मेदवारी मनोनयन आज हुँदैछ । निर्वाचन आयोगको घोषित कार्यतालिका अनुसार आज ४५ जिल्लामा उम्मेदवारी दर्ता हुन लागेको हो ।
४५...

काभ्रे, १० कात्तिक – राप्रपाका केन्द्रिय नेता एवं कलाकार रविन्द्र खड्काले राप्रपा परित्याग गरेका छन् । बिहिबार पत्रकार सम्मेलन गरेर खड्काले राप्रपा परित्यागको घोषणा गरेका हुन् । मसिंर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ...

काठमाडौं-वामपन्थी गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणका लागि उम्मेदवार मनोनयन गर्ने दिनभन्दा केही अघि मात्र सिट बाँडफाँट सार्वजनिक गर्ने भएको छ । सिट बाँडफाँटसहित नाम सार्वजनिक गर्दा विभिन्न जिल्लामा विवाद उत्पन्न सक्ने भन्दै...

२०५२ सालको ५२ सदस्यीय कीर्तिमान देउवाले २०७४ सालमा ५४ सदस्यीय मन्त्रिपरिषद् बनाएर भंग गरे । पुनः राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थपेपछि मन्त्रिपरिषद् ५६ सदस्यीय हुन पुग्यो । शुक्रबार सरकारमा राप्रपाबाट चार मन्त्री र चार राज्यमन्त्री...

असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपालले आगामी कात्तिक ११ गते देशभरका छ हजार ७४३ वडामा वडा सम्मेलन गर्ने भएको छ ।
वाइसिएलको आज आइतबार सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकले उक्त निर्णय...
ससुराको हातबाट लाजिम्पाटस्थित निवासमा दशैंको टीका जमरा लगाएका हुन् । त्यसपछि उनले पत्नी सिता दाहाललाई टीका लगाइदिए । सिता दाहालले भने छोरा बुहारी, छोरी ज्वाइँ, नाती, नातिनालाई टीका लगाइदिएकी थिइन् ।
प्रचण्डको सचिवालयका सदस्य समेत...

असोज, सिरहा । मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् ।
मधेश आन्दोलनकै क्रममा...

असोज, काठमाडौं । चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ ।
नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ...

भदौ, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट भएको छ ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउन एक हप्तामात्र समय बाँकी रहेको समयमा मंगलबार राति अज्ञात समूहले ग्यास सिलिन्डर विस्फोट गराएको प्रहरीले जनाएको...

भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच विवाद चर्किएको छ ।
एमालेबाट निर्वाचित मेयरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसबाट निर्वाचित उपमेयरसहित १० वडाध्यक्षले बुधबारका लागि बोलाइएको नगर कार्यपालिका बैठक नै बहिस्कार...