२०६ जना केन्द्रीय परिषद् सदस्यहरुले पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई छाडेर देवेन्द्र पौडेलको नेतृत्वमा

 भदौ, काठमाडौं । नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यहरुले पनि विद्रोह गरेका छन् । २०६ जना केन्द्रीय परिषद् सदस्यहरुले पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई छाडेर देवेन्द्र पौडेलको नेतृत्वमा गठित ध्रुविकरण केन्द्रीय संयोजन समितिलाई समर्थन गरेका...

बाढीले बस्ती खाली, छलफल गर्ने संसद् खाली

भदौ, काठमाडौं । आज प्रकाशित पत्रपत्रिकाहरुले विविध विषयहरुलाई स्थान दिएर छापेका छन् । विशेष गरेर बाढी र पहिरोका विविध पाटा–पक्षबारे आज पनि पत्रपत्रिकाहरुले लेखेका छन् । बाढी र पहिरोले पहाड र तराईका १२५ भन्दा बढी...

नेकपा एमालेले बाढी प्रभावित जिल्लाहरुमा राहत र उद्वारको लागि पार्टी कार्यकर्ता परिचालन गर्ने

काठमाडौं- नेकपा एमालेले बाढी प्रभावित जिल्लाहरुमा राहत र उद्वारको लागि पार्टी कार्यकर्ता परिचालन गर्ने भएको छ। नेकपा एमाले सम्बद्ध जनसंगठनहरुको नेतृत्व र समन्वय गर्ने संगठन मोर्चा संगठनको बैठक प्रमुख तथा पार्टी सचिव गोकर्ण विष्टको...

डा. बाबुराम भट्टराई दुई वर्षमै एक्लिए

 साउन, काठमाडौं । विल्कुलै फरक, नयाँ र वैकल्पिक राजनीतिक दल निर्माण गर्ने उद्देश्यसहित नयाँ शक्तिको निर्माणमा लागेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दुई वर्षमै एक्लिएका छन् । ३५ वर्षको कम्युनिस्ट राजनीतिबाट एकाएक ‘नयाँ कोर्स’ सुरु...

पार्टी विभाजनमा पूर्व राजा, प्रधानमन्त्री शेरबहादुर देउवादेखि हिन्दुस्तानसम्मको भूमिका देख्नु राप्रपा अध्यक्ष कमल थापाको बर्बराहट मात्र

साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा विभाजनमा बाहृय शक्तिको भूमिका नभएको दाबी गरेका छन् ।   पार्टी विभाजनमा पूर्व राजा, प्रधानमन्त्री शेरबहादुर देउवादेखि हिन्दुस्तानसम्मको भूमिका देख्नु राप्रपा अध्यक्ष कमल थापाको...

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी

साउन, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएका छन् । निर्वाचन भएका ५ वटा महानगरमध्ये मेयर र उपमेयर दुबै पदमा महिला निर्वाचित भएको भरतपुर महानगरपालिका मात्रै...

भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदानको हालसम्म गणना

साउन, चितवन । भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदानको हालसम्म गणना भएको एक हजार ६०५ मत समावेश गर्दा नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ५४३ र नेकपा (माओवादी...

एमालेले प्रदेश नम्बर २ को निर्वाचनमा कांग्रेसबाहेकका दलसँग तालमेलका लागि खुला रहने लचिलो नीति अख्तियार

साउन, काठमाडौं । असोज २ गते प्रदेश नम्बर २ मा हुन गइरहेको स्थानीय तह तेस्रो चरणको निर्वाचन आफ्नो पक्षमा पार्न दलहरु अनेक रणनीति निर्माण गर्नमा यतिबेला व्यस्त छन् । स्थानीय तहको पहिलो र दोस्रो चरणको...

नेपाल आयल निगमले खाना पकाउने एलपिजी ग्यासको मूल्य घटाए

काठमाडौं- नेपाल आयल निगमले खाना पकाउने एलपिजी ग्यासको मूल्य घटाएको छ। अन्तराष्ट्रिय बजारमा ग्यासको मूल्य घटेसँगै निगमले ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ घटाएको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए। ग्यास प्रति सिलिन्डर १३ सय ५० बाट...

रामचन्द्र पौडेलले शेरबहादुर देउवामाथि मनोमानी तरिकाले पार्टी र सरकार चलाएको आरोप

 साउन, पोखरा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवामाथि राजाको हुकुमी शासनमा जस्तो मनोमानी तरिकाले पार्टी र सरकार चलाएको आरोप लगाएका छन् ।   पोखरा लेखनाथ महानगर-१६ लामाचौरमा रहेको ईञ्जिनियरिङ अध्ययन संस्थान...