
असार, काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिका–२ को पाण्डु मावि मतदान केन्द्रमा एकजना अशक्तको मत वारिसले हालिदिएपछि कांग्रेस र एमाले कार्यकर्ताबीच बिहानै झडप भयो । त्यसपछि पाँचसय भन्दा बढी मतदातालाई लाइनमै राखेर राजनीतिक सहमतिको प्रयास...

असार, काठमाडौं । अर्घाखाँचीका चार स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर संयुक्त रुपमा चुनावी प्रचारप्रसार गरिरहेका छन् । चार तहका दुई स्थानमा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी तथा दुई तहका प्रमुखमा माओवादी...
१० असार, काठमाडौं । नवलपारासीको बर्दघाट नगरपालिकाका एमाले मेयर उम्मेदवारको घरमा बम फेला परेको छ । मेयर उम्मेदवार धिरज शर्माको घरमा शनिबार बिहानै बम फेला परेको हो ।
बम राखेको जानकारी पाएलगत्तै पुगेको नेपाली सेनाको...
रोल्पा । रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि चुनावमा भाग लिएको छ । देशभर स्थानीय चुनाव बहिस्कार गरेको विप्लव समूहले रोल्पाको थवाङमा भने कांग्रेससँग तालमेल गरेर उम्मेदवारी दर्ता गराएको छ ।
थवाङ...
असार, काठमाडौं । सरकारले राजपासँगको छलफलपछि २ नम्बर प्रदेशको चुनाव असोजमा सार्ने निर्णय गरे पनि आन्दोलनकारीले अराजक क्रियाकलापलाई तीब्रता दिएका छन् ।
राजपाले आह्वान गरेको मधेश बन्दको चौथो दिन शुक्रवार सिराहामा प्रहरी सवार बसमा तोडफोड...

काठमाडौँ – दोश्रो चरणको निर्वाचन बिथोल्न राजपा नेपालले गरेको बन्दले तराईको जनजीवन प्रभावित भइरहँदा तीन दल भने समहमति जुटाउन सिंहदरबारमा राजपासँग बैठकमा छ ।
राजपाका नेताहरू महन्थ ठाकुर, महेन्द्र राय यादव, शरतसिंह भण्डारी तथा प्रधानमन्त्री...

काठमाडौं- सत्ताधारी दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको सहमतिअनुसार सरकार परिवर्तन भएपछि कसले कुन मन्त्रालय पाउने हुन्, बाहिर कसैलाई सुइँको थिएन। गृहमन्त्रीको पदभार ग्रहण गरेलगत्तै जनार्दन शर्माबाट आएको अभिव्यक्तिले भने उनलाई आफूले पाउने जिम्मेवारीबारे पहिले...

जेठ, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र सरिता गिरी नेतृत्वको नेपाल सदभावना पार्टीबीच पार्टी एकता हुने भएको छ ।
शुक्रबार एक कार्यक्रम गरेर पार्टी एकता घोषणा गर्ने तयारी छ । ‘आज...

काठमाडौं— पूर्ववर्ती पुष्पकमल दाहाल सरकारका चर्चित प्रसङ्गमध्ये एउटा उपप्रधानमन्त्रीहरुको वरियताक्रम विवाद पनि रह्यो। जनआन्दोलन दमन गर्ने कार्यका मुख्य दोषी कमल थापालाई आफूभन्दा माथिल्लो बरियतामा ल्याएको भन्दै विमलेन्द्र निधिले पदै त्यागे, भलै उनको राजिनामा स्वीकृत...

जेठ, काठमाडौं । प्रमुख तीन दलबीच अवरुद्ध संसद् खुलाएर प्रधानमन्त्री निर्वाचन प्रक्रिया सहज रुपमा अघि बढाउने सहमति भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा आइतबार भएको शीर्ष छलफलपछि सहमतिका लागि मंगलबार १ बजेसम्म संसद्...