निर्वाचन आयोगले भरतपुर वडा नं १९ का सबै मत बदर गर्दै पुन: मतदान गर्ने निर्णय

काठमाडौं- निर्वाचन आयोगले भरतपुर वडा नं १९ का सबै मत बदर गर्दै पुन: मतनान गर्ने निर्णय गरेको छ। शनिबार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो। मतपत्र च्यातिए पछि के गर्ने भन्ने विषयमा विवाद भएको...

देउवा सजिलै प्रधानमन्त्रीमा निर्वाचित हुने सम्भावना

जेठ, काठमाडौं । माओवादी केन्द्रसँगको समीकरण र लोकतान्त्रिक फोरमसहित साना दलको सहयोगमा सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन हुनेमा कांग्रेस विश्वस्त छ । अहिलेको सत्तागठबन्धनसँग स्पष्ट बहुमत भएकाले देउवा सजिलै प्रधानमन्त्रीमा निर्वाचित हुने सम्भावना छ...

देउवाले बोलाएको बैठक छाडेर राजपा नेताहरु भारतीय दूतावासमा

जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेताहरु मंगलबार बिहानै भारतीय दूताबास पुगेका छन् । सरकारले स्थानीय तह निर्वाचनको मिति सार्दा पनि चुनावमा जान आनाकानी गरिरहेका बेला राजपा नेताहरु लैनचौर पुगेका हुन् । राजपानिकट स्रोतका अनुसार...

दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरे

जेठ, काठमाडौं । आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ   सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो...

म पिसाब फेर्न गएकोबेला मतपत्र च्यातियो, अब छानबिन समिति बनाउँछौं —मुख्य निर्वाचन अधिकृत

जेठ, चितवन । मतगणनाको वातावरण नभएको भन्दै भरतपुर महानगरपालिकाको मतगणना अनिश्चितकालका लागि स्थगित गरिएको छ । मध्यरातमा मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले पत्रकार सम्मेलन गरी मतगणना स्थगित भएको घोषणा गरेका हुन् । उनले...

राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनका लागि दलहरुलाई आहृवान

जेठ, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनका लागि दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार नै पदबाट राजीनामा दिएका थिए । र, उनको राजीनामा स्वीकृत भइसकेको छ । तर, बिहीबार राष्ट्रपति भण्डारीले संसदमा...

माओवादीबीचको सहमतिअनुसार प्रचण्डले देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न राजीनामा दिँदै

जेठ, काठमाडौं । कांग्रेस–माओवादीबीचको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न राजीनामा दिँदै छन् । त्यस्तो अवस्थामा एमालेले पनि प्रधानमन्त्री उम्मेदवार अघि सार्नेछ । त्यसो हुँदा बहुमतीय सरकार गठनको बाटोमा...

३४ जिल्लामा कुन दलको उपस्थिति कस्तो ?

जेठ, काठमाडौं । पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा भएको निर्वाचनमा माओवादीले १४, कांग्रेसले तीन र एमालेले दुई जिल्लामा एउटै तहमा पनि जित्न सकेनन् । काठमाडौं, भरतपुर, पोखरा–लेखनाथ, ललितपुर महानगर, हेटौँडा...

भरतपुरमा ज्ञवालीलार्इ पछ्याउँदै रेणु

भरतपुर – भरतपुर महानगरपालिकामा भएको पछिल्लो मतगणना अनुसार ४७५ मत अन्तरमा एमालेका देवी ज्ञवालीले अग्रता कायम राखेका छन् । उनको १५९०१ मत प्राप्त गरिरहँदा माओवादीकी रेणु दाहालले  १५४२६ मत प्राप्त गरेकी छिन् । ...

नेपाल मजदूर किसान पार्टीका सचिव सुनिल प्रजापतीले फराकिलो जित

जेठ, काठमाडौं । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदूर किसान पार्टीका सचिव सुनिल प्रजापतीले फराकिलो जित हासिल गरेका छन् । पूर्व सभासदसमेत रहेका प्रजापती २५५६८ मतका समथ बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद...