गोरखाबाट गिरफ्तार गरिएका पत्रकार विकाश भट्टराईलाई तत्काल रिहा गर्न माग

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले गोरखाबाट गिरफ्तार गरिएका पत्रकार विकाश भट्टराईलाई तत्काल रिहा गर्न माग गरेको छ । आज विज्ञप्ती निकालेर महासंघले समाचार संकलनका क्रममा कार्यक्षेत्रमा खटिएको अवस्थामा पत्रकारलाई पक्राउ गरेको घटनाप्रति भत्सना गर्दै पक्राउ...

स्थानीय निर्वाचनमा भाग लिएकै कारण श्रीमानबाट मरणासन्न हुनेगरी कुटि अस्पताल भर्ना

बैशाख, पोखरा । आजभन्दा १२ वर्षअघि अन्तरजातीय विवाह गरेकी कास्कीको रुपा गाउँपालिकाकी पद्मा क्षेत्री गुरुङले चुनावमा उम्मेदवार बनेकै कारण आफ्नै श्रीमानबाट मरणासन्न हुनेगरी कुटिन्छु भनेर सायदै सोचेकी थिइन् । तर, स्थानीय निर्वाचनमा भाग लिएकै...

चुनावको मिति आउन ५ दिनमात्रै बाँकी रहँदा प्रधानमन्त्रीले मन्त्रीले मन्त्री बनाउन मिल्छ ?

काठमाडौं –स्थानीय तहको चुनावको मिति आउन ५ दिनमात्रै बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वमा तीन मन्त्रीलाई सरकारमा भिœयाए । सरकार टिकाउन संसद्को अंकगणित मिलाउन गच्छदारलाई उपप्रधान एवं संघीय...

चट्याङले लागेर उम्मेदवारको मृत्यु

चितवन— चितवनमा चट्याङले लागेर मंगलबार बिहान कालिका नगरपालिका वडा नं. ११ का वडा सदस्य पदका उम्मेद्वार सिफल चेपाङको निधन भएको छ। चेपाङ नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार थिए। चट्याङ लागेर घरभित्रै घाइते भएका उनलाई उपचारका...

भोट तान्न राजनीतिक दलहरुले हजारौं मेगावाट बिजुली उत्पादन गर्ने ‘हावादारी सपना’ बाँडे

वैशाख, काठमाडौं । आसन्न स्थानिय तहको निर्वाचनमा भोट तान्न राजनीतिक दलहरुले हजारौं मेगावाट बिजुली उत्पादन गर्ने ‘हावादारी सपना’ बाँडेका छन् । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आफ्ना चुनावी घोषणापत्रमा...

स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दलका नेताहरु गाउँगाउँ पस्न थाले

स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दलका नेताहरु गाउँगाउँ पस्न थालेका छन्। भोट माग्न र आफ्ना चुनावी अजेण्डा जनतामाझ राख्न दलका नेताहरु गाउँ पस्न थालेका हुन्। उपत्यकाका काँठ क्षेत्रका धेरै उम्मेदवार प्रचार सामग्री बोकेर भोट...

स्थानीय तह चुनाव लड्ने तयारीमा रहेकी धादिङकी एक उम्मेदवार मृत फेला परे

२० बैशाख, काठमाडौं । स्थानीय तह चुनाव लड्ने तयारीमा रहेकी धादिङकी एक उम्मेदवार मृत फेला परेकी छन् । धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ३ की दलित महिला उम्मेदवार बिना मिजार झुण्डिएको अवस्थामा मृत फेला...

पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुने

काठमाडौं- पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ। प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गतका दुई सय ८३ स्थानीय तहमा आगामी वैशाख ३१ गते पहिलो चरणको निर्वाचन हुँदैछ। निर्वाचन आयोगको...

एमालेको घोषणापत्र सार्वजनिक- के छ घोषणा पत्रमा?

नेकपा (एमाले) समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्पसहित स्थानीय निर्वाचनका लागि आफ्नो घोषणापत्र आज सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित बरिष्ठ नेताको उपस्थितिमा घोषणापत्र...

महाभियोगपछि सुशीलाको प्रतिक्रिया – डराएकी छैन, डटेर सामना गर्छु

वैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले व्यवस्थापिका संसद्मा दर्ता भएको महाभियोग प्रस्तावले आफू आफू कत्ति पनि बिचलित नभएको प्रतिक्रिया दिएकी छन् ।  उनले यसको डटेर सामना गर्ने समेत बताइन् । सोमबार प्रकाशित नागरिक दैनिकसँग कुराकानी...