
वैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
सत्तारुढ माओवादी र कांग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् । मीनबहादुर विश्वकर्मा प्रस्ताव र माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेत समर्थक छन्...

काठमाडौं– जनसंख्या अनुपातमा स्थानीय तह संख्या बढाउनुपर्ने मागलाई सम्बोधन गर्ने नाममा पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको ‘विवादित’ प्रस्तावलाई फिर्ता लिएलगत्तै संसद् बैठक सुरु भएको छ ।
स्थानीय तह निर्वाचन गराउने नाममा अन्य प्रदेशका तुलनामा कम...

वैशाख , निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि दुई चरणको निर्वाचन कार्यतालिका ल्याएको छ । यसअघि घोषित पहिलो चरणको निर्वाचन कार्यतालिकालाई हेरफेर गरिएको छ । मधेसी मोर्चासँगको सहमतिपछि सरकारले आइतबार वैशाख ३१ र जेठ...

वैशाख, काठमाडौं । एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालका लागि भाँडिएको छ ।
स्रोतका अनुसार, वैशाखको पहिलो साताभित्रै दुई पार्टीबीच एकीकरण...

काठमाडौं, बैशाख ७ -आगामी स्थानीय चुनावका लागि टोखा नगरपालिकामा राजनीतिक सरगर्मी बढ्दै गएको छ । नयाँ नगरपालिका भएकाले राजनीतिक दलहरुमा बेग्लै उत्साह देखिन्छ । चोक, गल्लीहरु र सार्वजनिक स्थलहरुमा चुनावी चर्चा बाक्लिन थालेको छ...

काठमाडौं– स्थानीय निकायको निर्वाचनमा नेपाली सेना परिचालनसम्बन्धी प्रस्ताव राष्ट्रपति कार्यालय शीतल निवासमा रोकिएको छ। सुरक्षा परिषदको सिफारिसमा मन्त्रिपरिष्द बैठकले पारित गरेर प्रस्ताव शीतल निवास पुगेको हो।
रक्षा प्रवक्ता सहसचिव उत्तमप्रसाद नागिलाले निर्वाचनमा सेना खटाउनेसम्बन्धी प्रस्ताव...

स्थानीय निकायको चुनाब गर्ने कसरत सरकार लागिरहेको छ । नेकपा र मधेशी मोर्चा चुनाबी हिसाब किताबबाट बाहिर छन । यस्तो अबस्थामा चुनाब हुदैछ ।तर बहिर्गमित जनमुक्ति सेना नेपालले भने माओबादी केन्द्रलाइ चुनाब सघाउने निर्यय...

बैशाख, काठमाडौं । सरकारले राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने र आउने दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गर्दै विदाको निर्णय गरेको हो ।
राष्ट्रपति...

काठमाडौं- सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद सजाय सुनाए पनि फरार रहेका माओवादी केन्›का नेता बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न वारेन्ट आदेश जारी गरेको छ।
न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले हत्याको अभियोगमा दोषी ठहर ढुंगेलले सार्वजनिक अभिनन्दन लिँदै...

काठमाडौं । भ्रष्टाचार, फौजदारी मुद्दालगायत कसुरमा दोषी ठहर व्यक्तिले अबदेखि दलको साधारण सदस्यसमेत बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दलसम्बन्धी विधेयक गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट पारित भएर संसद्मा दर्ता भएको...