बादलः भारतको नाम लिदै मधेसी मोर्चालाई दिए यस्तो चेतावनी

माघ,काठमाडौं । लामो समय मौन बसेका माओवादी नेता रामबहादुर थापा ‘बादल’पछिल्लो समय राजनीतिक रुपमा सक्रिय हुन थालेका छन् । सक्रिय मात्रै होइन,उनी निकै कडा रुपमा समेत प्रस्तुत हुन थालेका छन् । यस्तै प्रमुख दुई...

दीपक मनाङ्गे नामले चनिएका ‘डन’ राजिब गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश

पुस, काठमाडौं । दीपक मनाङ्गे नामले चनिएका ‘डन’ राजिब गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले मनाङ्गेलाई पार्टी प्रवेश गराएका हुन् । उनीसहित २०० युवा...

पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण

पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा बुधबार सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको शालिकमा माल्यार्पण गर्न सहभागी हुँदै विभिन्न सङ्घ संस्थाका प्रतिनिधि साथै राजनीतिक दलका नेताहरु । तस्बिर: रासस काठमाडौँ-शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको...

गृहमन्त्रालय कानमा तेल हालेर सुतेपछि अब पौष २७ मा सरकारी विदा नहुने निश्चित

पुस, काठमाडौं । मंगलबार बेलुकासम्म धेरै नेपालीहरुलाई लागेको थियो, नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिनमा पुस २७ गते सरकारी विदाको घोषणा हुनेछ । तर, मंगलबार साँझसम्म गृहमन्त्रालय कानमा तेल हालेर सुतेपछि अब पौष २७...

एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक टेबलको प्रक्रिया सुरु

पुस, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच व्यवस्थापिका संसदमका संविधान संशोधन विधेयक टेबलको प्रक्रिया सुरु भएको छ । सर्वोच्चका ओदशपछि संसदको आइतबारको बैठक सुचारु भएको थियो । लगतै निर्वाचनसम्वन्धी दुई विधेयक पेश भयो...

प्रधानसेनापतिका छोराको १४ लाख पर्ने रोलेक्स घडी कांग्रेस संसदको गोजीमा

पूर्वसेनापति छत्रमान सिंह गुरुङको छोराको १४लाख रुपैयाँ पर्ने घडी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको गोजीमा भेटिएको छ । आफ्नो घडी हराएपछि गुरुङका छोराले प्रहरीमा उजुरी गरेपछि प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धान गर्दा उक्त घडी...

महानगर ४, उपमहानगर १२, नगरपालिका २४१ र ४६२ गाउँपालिका प्रस्ताव

पुस, काठमाडौं । स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोगले स्थानीय तह ७१९ रहने गरी प्रतिवेदन तयार पारेको छ । र, प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार प्रतिवेदन बुझाएको छ । आयोग स्रोतका अनुसार महानगर ४, उपमहानगर १२, नगरपालिका २४१...

प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीबीच आज बिहान भेटवार्ता

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उनीहरुबीच संसद्को गतिरोध, संविधान संशोधन प्रस्तावबारे सर्वोच्चको निर्णयपछि उत्पन्न परिस्थिति निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको...

नेकपा (माओवादी क्रान्तिकारी) र कम्युनिस्ट न्युक्लियस नेपालबीच आज एकता

काठमाडौँ- नेकपा (माओवादी क्रान्तिकारी) र कम्युनिस्ट न्युक्लियस नेपालबीच आज एकता भएको छ। नेकपा (माओवादी क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्य र कम्युनिस्ट न्युक्लियस नेपालका संयोजक भूपेन्द्र न्यौपानेले संयुक्त रुपमा पार्टी एकता भएको घोषणा गरे। सो अवसरमा माओवादी क्रान्तिकारीका...

केपी ओलीलाई देउवाको प्रश्नः नौबुँदेमा गाँजा खाएर हस्ताक्षर गरेको हो ?

पुस, बाग्लुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । उनले संविधान निर्माणका क्रममा कांग्रेस र एमालेले अघि सारेको नौबुँदे प्रस्तावतर्फ इंग्लित गर्दै त्यसबेला गाँजाखाएर...