नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन छिट्टै घोषणा गर्ने निर्णय

पुस, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन छिट्टै घोषणा गर्ने निर्णय गरेको छ ।   माओवादी हेडक्वार्टरको बुधबार बिहान बसेको बैठकले स्थानीय निकायको पुरानै संरचनाको नभई नयाँ स्थानीय तहको चुनाव गर्नुपर्नेमा...

विप्लव मावोवादी निकट जनवर्गीय संगठनहरुले भ्रष्टाचार र लुटतन्त्रविरुद्द निर्मम संघर्ष गर्ने

  सरकारले गरेको पेट्रोलियम पदार्थको लागयत दैनिक उपभोग्य बस्तुको मूल्य बृद्धि फिर्ता लिन माग गर्दै विप्लव माओवादीले आज जनप्रदर्शन गरेको छ । बबरमहलस्थित आयल निगम अगाडी अखिल क्रान्तिकारी र राष्ट्रिय युवा जनस्वयमसेवक को अगुवाइमा भएको...

नेत्रविक्रम चन्द ‘विप्लव’ के राजावादी हुन्? गृहमन्त्रीले गरे संकेत, वैद्यले लगाए आरोप

काठमाडौं : विषय थियो माओ जयन्ती। प्रमुख वक्ता थिए मोहन वैद्य ‘किरण’। नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा सोमबार आयोजित कार्यक्रममा नेपालका कम्युनिष्ट पार्टी र तिनका नेताको चरित्रको टिप्पणी गर्दै उनी आफ्नो पार्टी छाडेर नयाँ दल...

राप्रपाको प्रस्तावः संशोधन विवाद टुंग्याउने संयन्त्र बनाऔं, चुनावको मिति घोषणा गरौं

पुस, काठमाडौं । संसदको चौथो ठूलो दल राप्रपाले संविधान संशोधन विवाद टुंग्याउन संयन्त्र बनाउने प्रस्ताव राखेको छ । सभामुख ओनसरी घर्ती मगरको आहृवानमा सोमबार बसेको प्रमुख सात दलको बैठकमा राप्रपा अध्यक्ष थापाले एक महिनाभित्र विवाद...

सत्तारूढ नेपाली कांग्रेसले तत्काल स्थानीय निकाय निर्वाचनको तयारी अघि बढाउन सरकारसँग माग गरे

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेसले तत्काल स्थानीय निकाय निर्वाचनको तयारी अघि बढाउन सरकारसँग माग गरेको छ। पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली नेताको बैठकले संविधान कार्यान्वयन र प्राप्त उपलब्धि रक्षाका लागि निर्वाचनमा जानुको विकल्प नभएको ठहर...

संशोधन नभए संविधान नै खारेज गर्छौंः उपेन्द्र यादव

पुस, विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केही सीमित व्यक्तिले संविधान बनाएको भन्दै स्वीकार नगर्ने बताए । साथै उनले यो एकल जातीय भएको दाबी गरे । र्ने चेतावनी दिएका छन् । मधेशी...

नेकपा एमालेका नेता माधव कुमार नेपालले संशोधन प्रस्ताव थाती राखेर निर्वाचनमा जानुपर्ने धारणा

मोरङ : संविधान संशोधन प्रस्तावको विषयमा मौन रहेका नेकपा एमालेका नेता माधव कुमार नेपालले संशोधन प्रस्ताव थाती राखेर निर्वाचनमा जानुपर्ने धारणा सार्वजनिक गरेका छन् । संशोधन प्रस्ताव दर्तासंगै अमेरिका लागेका नेपाल स्वदेश फर्किए पनि उनले...

चीनको नाकाबन्दी खेपेपछि मंगोलियाले भन्यो- अब दलाई लामालाई आउने अनुमति दिन्नौँ

उलनबटोर : तिब्बती धर्मगुरु दलाई लामाको भ्रमणपछि रिसाएको चीनले गरेको नाकाबन्दी खेपेको मंगोलियाले बाध्य भएर अब उनलाई फेरि देशमा आउन अनुमति नदिने बताएको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई उद्‍धृत गर्दै भारतीय न्युज एजेन्सी आइएएनएसले जनाए...

पुराना वामपन्थी नेताहरु मोहनविक्रम सिंह र मोहन वैद्यवीच कार्यगत एकता सुरु

पुस, काठमाडौं । पुराना वामपन्थी नेताहरु मोहनविक्रम सिंह र मोहन वैद्यवीच कार्यगत एकता सुरु थएको छ । र, यो मोर्चाबन्दीमा युवा माओवादी नेता विप्लवसमेत सहभागी भएका छन् । तीनै नेताले संयुक्त वक्तव्य जारी गर्दै...

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ- सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। सार्वजनिक विवरणअनुसार मन्त्री केसीको काठमाडौँको गोङ्गबुमा प्रतिमा...