चुनावलाई प्राथमिकतामा राख्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

असोज, काठमाडौं । गृहमन्त्री बिमलेन्द्र निधीले संविधान संशोधन गरेर तीन तहको चुनाव गराउने अहिलेको सरकारको दायित्व भएको भन्दै सरकारको प्राथमिकतालाई ध्यानमा राखेर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । ६१औं प्रहरी दिवसको उपलध्यमा प्रहरी...

नेपाल प्रेस काउन्सिलमा सदस्य नियुक्ति प्रकरणले सत्तारुढ नेपाली कांग्रेसको संस्थापन पक्षमा विवाद चर्किए

असोज, काठमाडौं । नेपाल प्रेस काउन्सिलमा सदस्य नियुक्ति प्रकरणले सत्तारुढ नेपाली कांग्रेसको संस्थापन पक्षमा विवाद चर्किएको छ । रामचन्द्र पौडेल पक्षका कांग्रेस नेता र मन्दिरका महन्थलाई काउन्सिलमा नियुक्त गरिएपछि कांग्रेसी पत्रकारहरु आक्रोशित भएका छन् । प्रेस...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को बैठक आज बस्दै

असोज,काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को बैठक आज बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठक विहान ९ बजेदेखि तय भएको छ । भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा परामर्श परिषद्को...

सञ्चालनमा आएदेखि नारायणहिटी संग्रहालयबाट करिब १९ करोड रुपैयाँ राजश्व संकलन

सञ्चालनमा आएदेखि नारायणहिटी संग्रहालयबाट करिब १९ करोड रुपैयाँ राजश्व संकलन गरिएको छ । सर्वसाधारणका लागि खुला भएको करिब आठ वर्ष अवधिमा २२ लाख २१ हजार ८९२ जना पर्यटकबाट संग्रहालयले १८ करोड ६७ लाख ३४ हजार...

एमाले काठमाडौंमा एक हजारभन्दा बढी सदस्यता वितरणको वैधानिकताबारे संस्थापन र नेता नेपाल पक्षबीच विवाद

असोज, काठमाडौं । एमाले काठमाडौंमा एक हजारभन्दा बढी सदस्यता वितरणको वैधानिकताबारे संस्थापन र नेता नेपाल पक्षबीच विवाद चर्किएको छ । गत ११ असोजमा सम्पन्न केन्द्रीय कमिटीले गुटबन्दी अन्त्य गर्ने घोषणा गर्दै १० बुँदे विशेष प्रस्ताव...

प्रधानमन्त्री पुष्पकमल दाहालले सार्क बडापत्र सुधार गरिनुपर्ने बताए

काठमाडौं- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रबीच तनाव बढिरहेका बेला बिहीबार राजधानीमा सार्क प्रभावकारिताबारे क्षेत्रीय सम्मेलन सुरु भएको छ। दुई दिन चल्ने सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सार्क बडापत्र सुधार...

नेपाल प्रगतिशील महिला संघको राष्ट्रिय सम्मेलन हुने

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) को भात्रृसंघठन नेपाल प्रगतिशील महिला संघको राष्ट्रिय सम्मेलन रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालीकामा यही २०७४ साल माघ १५,१६ गते सम्पन्न गर्ने निर्णय भएको ने.क.पा (मार्क्सवादी)का केन्द्रीय सदस्य एवम नेपाल प्रगतिशील महिला...

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच अर्को महिना भारतमा हुने ब्रिक्स सम्मेलनका क्रममा भेटवार्ता हुने

असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच अर्को महिना भारतमा हुने ब्रिक्स सम्मेलनका क्रममा भेटवार्ता हुने भएको छ । त्यसपछि चिनियाँ राष्ट्रपति शीको नेपाल भ्रमणबारे निर्णय हुने प्रधानमन्त्री प्रचण्डले...

सरकारमा सहभागी हुन साना दलका केही नेताहरुले ठूलै दौडधुप सुरु

असोज, काठमाडौं । सरकारमा सहभागी हुन साना दलका केही नेताहरुले ठूलै दौडधुप सुरु गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि चार ओटा मन्त्रालय रिक्त रहेपछि साना...

२०७४ सालमा काठमाडाैंमा मेलम्चीको पानी पुग्ने देखियो

मेलम्ची-मेलम्ची खानेपानी आयोजनाको स्थलगत भ्रमण गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निश्कर्ष छ-‘२०७४ सालमा काठमाडाैंमा मेलम्चीको पानी पुग्ने देखियो।’ उनले आयोजनाको प्रगतिबारे विस्तृतमा जानकारी लिएपछि प्रतिकृया दिएका छन्-‘यो आयोजना सम्पन्न गरेर राष्ट्रिय गाैरवका आयोजना सम्पन्न गर्न...