इतिहासकै पहिलोपल्ट २५ वर्ष कम्युनिस्ट पार्टीमा लागेकालाइ योगदानको कदर

युवा संघ नेपाल टोखा नगर समन्वय कमिटीले नेपालको कम्युनिस्ट  इतिहासकै पहिलोपल्ट २५ वर्ष कम्युनिस्ट पार्टीमा लागेकालाई उनीहरुले पुर्‍याएको योगदानको कदर गर्दै आज एक कार्यक्रमका बिच सम्मान गरेको छ । युवा संघ काठमाडौका कोषाध्यक्ष एवम...

कर्णालीका नागरिकले भोकमरीको सामना गरिरहेका बेला राजधानीमा भने संसद सचिवालयले सांसदहरुका लागिसमेत सरकारी आवासको प्रस्ताव गरे

कात्तिक, काठमाडौं । कर्णालीका नागरिकले भोकमरीको सामना गरिरहेका बेला राजधानीमा भने संसद सचिवालयले सांसदहरुका लागिसमेत सरकारी आवासको प्रस्ताव गरेको छ । प्रस्तावित सुविधाअनुसार अब सांसदहरुले पनि मन्त्री, प्रधानमन्त्रीले जस्तै सरकारी आवास पाउने भएका छन् ।...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त रन्जितलोकमानसिंह कार्कीलाई बचाउन

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त रन्जितलोकमानसिंह कार्कीलाई बचाउन नेपालका लागि भारतीय राजदूत रे कूटनीतिक मर्यादाविपरीत प्रधानमन्त्री र प्रमुख दलका नेताको घर–घर चहार्न थालेका छन्। राजदूत रेसँगै कांग्रेस सांसद अमरेशकुमार सिंह र परिचय...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा २ बजे सुरु हुने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । संविधान संशोधन र स्थानीय तह निर्धारणको विषयमा...

प्रधानमन्त्री प्रचण्डले मोदीसँग संयोगबस भएको भेटलाई गलत रुपमा प्रस्तुत गरेकोमा दुःख ब्यक्त गरे

सी सँग २० मिनेट वान टु वान छलफल काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयोगबस भएको भेटलाई गलत रुपमा प्रस्तुत गरेकोमा दुःख ब्यक्त गरेका छन् । गोवामा...

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण यसै वर्ष उपयुक्त समयमा गर्ने वचन दिए

गोवा- चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण यसै वर्ष उपयुक्त समयमा गर्ने वचन दिएका छन्। ब्रिक्स सम्मेलनमा भाग लिने क्रममा  गाेवा अाएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सीबीच भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री दाहालले...

नेकपा माओवादी केन्द्रले मंसिर २ गते गर्ने गरी राष्ट्रिय भेलाको मिति सारे

असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिर २ गते गर्ने गरी राष्ट्रिय भेलाको मिति सारेको छ । शुक्रबार अपरान्ह लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले कार्तिक १० र ११ गते गर्ने भनिएको राष्ट्रिय भेला मंसीर २...

कांगेसले संविधान संशोधनको नाममा संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमा सम्झौता नगर्ने

नेपाली कांगेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संविधान संशोधनको लागि दुई तिहाई पु¥याउने नाममा कांगेसले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमा कसैसँग पनि सम्झौता नगर्ने प्रष्ट पार्नु भएको छ । बुधबार राजधानीमा आयोजित साक्षात्कारमा प्रमुख सचेतक श्रेष्ठले संविधान...

बाबुराम भट्टराई पार्टीका केन्द्रीय कार्यकारी सदस्य तथा राजनीतिक संवाद समितिका संयोजक मुमाराम खनालले पार्टी परित्याग गरे

असोज, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य तथा राजनीतिक संवाद समितिका संयोजक मुमाराम खनालले पार्टी परित्याग गरेका छन् । खनालले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूले पार्टी छाड्नुपर्ने ५ वटा कारण...

अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई सर्वोच्च अदालतमा हाजिर हुन म्याद तामेली गर्ने प्रयास

असोज, काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई सर्वोच्च अदालतमा हाजिर हुन म्याद तामेली गर्ने प्रयास दोस्रो दिन बिहीबार पनि सफल भएन । सूचना बोकेका सर्वोच्च अदालतका कर्मचारी आफैँ सम्पर्कविहीन भए । पत्र बोकेका सर्वोच्चका तामेलदार...