कोइराला बाथरुममा लडेका थिए, निद्रा लाग्ने औषधि समेत सेवन गर्दै थिए – कुलचन्द्र न्यौपाने

२०७२- कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्तिम श्रद्धाञ्जली दिन उपस्थित पार्टीका नेता तथा कार्यकर्ताहरुले बुधबार पनि बारम्बार एउटै प्रश्न गरेे,’सुशील ‘दा’लाई किन अस्पताल लगिएन ?’ यसको जबाफ दिने त्यहाँ कोही भएनन् । पार्टीका...

नेपाली कांग्रेसले १३ औं महाधिवेशनको सम्पूर्ण निर्वाचन सम्बन्धी कार्यक्रमहरु स्थगित

२०७२- काठमाडौं- नेपाली कांग्रेसले १३ औं महाधिवेशनको सम्पूर्ण निर्वाचन सम्बन्धी कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मंगलबार बिहान १२:५० बजे निधन भएपछि कांग्रेसका निर्वाचनसम्बन्धि सबै कार्यक्रम...

कुमार घैतेको वकालत गेरि हिड्ने युवा नेता गगन थापा आफ्नै क्षेत्रमा पराजित प्यानलै पत्ता साफ

माघ । कांग्रेस युवा नेता गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ मा उनको प्यानलै पराजित भएको छ ।शुक्रबार राती सम्पन्न मतपरिणाम अनुसार थापाको प्यानल पराजित हुदै वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका राजु श्रेष्ठ क्षेत्रीय सभापतिमा...

नाका खुकुलो, भन्सारमा बढ्यो चहलपहल

राैतहट-तीन दिनयता सर्लाहीको मलंगवा भन्सार सुचारु भएको छ। आन्दोलन खुकुलो हुँदै गएपछि व्यापारीले सीमा पारीबाट मालसमान भित्र्याउन थालेपछि भन्सारमा चहलपहल बढेको प्रमुख तिर्थराज पासवानले बताए। पछिल्लो तीनदिनमा ६ लाख राजस्व संकल भएको उनले बताए।गौर–बैरगनिया नाका पनि...

समुदायिक क्याम्पसका अखिलका उदाउदा हस्ती सुबिन र सुरेश

जनमैत्री र नेपाल राष्ट्रिय क्याम्पसबाट सगै राजनीति यात्रा सुरु गरेका सुबिन थपलिया र सुरेस अधिकारी अत्यन्तै लोकप्रिय अखिल विद्यार्थी नेता हुन्। यी दुवैले अखिलको22औ सम्मेलबाट केन्द्रिय सदस्यमा उम्मेद्बार दिएका छन । लामो राजनीति बिद्यार्थी यात्रा...

यातायात भाडा अविलम्ब घटाउ, नत्र अान्दाेलन गछाैं : अखिल(क्रान्तिकारी)

अखिल(क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्य घटेसंगै यातायात भाडा अविलम्ब घटाउन माग गरेको छ। एकिकृत नेकपा माओबादी निकट  अखिल(क्रान्तिकारी)ले यातायात ब्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई सोमबार ज्ञापनपत्र बुझाउदै विद्यार्थीलाई यातायातमा दिने ४५ प्रतिशत छुटलाई कडाईपुर्वक कार्यान्वयन गराउन...

कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन: बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसको महाधिवेशन पश्चात सरकार परिवर्तन हुने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षातकार कार्यक्रममा विजुक्छेले कांग्रेसको नेतृत्वमा मधेसवादी, एमाओवादी र अन्य दलसहितको सरकार...

बालुवाटारमा पत्रकार बोलाएर ओलीले भने- राजा महाराजा जस्तो पासा खेलेर बस्दिँन

मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न भन्दै संविधानमा संशोधन गरिसक्दा पनि वीरगञ्जको नाका खुलेको छैन । प्रधानमन्त्रीदेखि सर्बसाधारणसम्म सबैजना नाका चाँडै खुल्ने आशमा छन् । यहीबेला मधेसी मोर्चाले थप आन्दोलनको घोषणा गरेको छ । यस्तो...

​भारतसँगको सम्बन्ध सुदृढ हुने दिशामा छ : उपप्रधानमन्त्री थापा

काठमाडौं : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतसँगको सम्बन्ध सुदृढ हुने दिशामा रहेको बताएका छन्। रिपोर्टस क्लबले नेपाल भारत सम्बन्धका विषयमा गरेको कार्यक्रममा उनले विगत केही महिनादेखि दुई देशबीचमा देखिएको असहजपना अन्त्य भएर सम्बन्ध...

बाबुरामको नयाँ शक्तिको प्रारम्भिक कमिटि आज घोषणा हुँदै

काठमाडौं : डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति निर्माण अभियानलाई अझै शसक्त पार्न राष्ट्रिय  परिषद्को प्रारम्भिक स्वरुप आजै घोषणा हुँदैछ। अल्फाबेटामा दिउँसो एक बजे आयोजित कार्यक्रममा नयाँ शक्ति अभियानको प्रारम्भिक  स्वरुप घोषणा गर्ने तयारी छ...