पुस्तक परिचय

विचारसिन्धु  ——————————- प्रकाशक :अनामणि प्रकाशन नाला ,काभ्रे संकलन /सम्पादन : उमेश पाण्डे  संस्करण : प्रथम,२०६७ छपाई संख्या : १००१ प्रति मुल्य : रु.१५०/- ...

युवा

युवा ! तिमी बिना मच्चिन्दैन खुशीका लिंगे पिङहरु घुमदैनन् आशाका रोटे पिङहरु तिम्रो प्रत्येक ढुकढुकीमा जमेको छ देशको भाग्यहरु तिमी माथि आशा गर्न थालेका छन् चिहान चिहाउन थालेका बस्तिहरुले किनकी भूकम्पले तंग्रिन सकेका छैनन ती बेसाहारा बस्तिहरुले ******************** च्यातिएका थाङ्गनाहरु उस्तै छन् छातीका बेदनाहरु बढ्नु सिबाहेक घटेका छैनन सिउन...

मेरी हजुरअामा

पुर्णेमाकाे रातमा निलाे अाकाशभरि चम्कि रहने ति तारालाइ साेध्न मन लाग्छ , मेरी हजुरअामा  कहाँ हुनुहुन्छ भनेर ? भन्नुहुन्थ्याे , मूत्यु पछि सबै तारा बन्छन् अाकाशमा । म लालायित छु भेट्न मेरी हजुर अामा । ति ताराहरूकाे गाउँबाट मुस्कुराउँदै जब अाउँनुभयाे अाे हाे कति राम्री कति उज्याली...

म पनि आउछु

शुन्यताको पद्चापसंगै दिग्भ्रमित नेताहरुको लस्करै अनुहारहरु सम्झदै बोल्नु छ बोल्न सक्तैन चेतना उठाउनु छ ,उठ्न सक्तैन गाउ कुरेर बसेका हजुर बालाइ थाहा छैन नातिको जिन्दगीका पलहरु थाहा छैन मातृभूमिको सुवासहरु आज एका एक कता हराए परजीबी बनेका बुध्दिजिबिहरुले मलसाप्रो पसेका बस्तीहरुलाइ खै कसले के गरि दिए खै कसले...

फुलबारी (बालकविता संग्रह )

पुस्तकको नाम : फुलबारी कवयित्री : तारा के.सी. विधा : बालकविता आवरण कला : सलोना रंजित कला : बिनोद प्राकाशन मिति : २०७० श्रावण संख्या : ५०० प्रति मूल्य: रु. ५०/- प्रकाशक : अक्षर मार्ग फुलबारी बालकविता संग्रह एउटा हाम्रा भाइबहिनीहरुका लागि...

रङ्गिन तर रङ्ग हिन् साँझ!!

दिन भरिको थकान मेटाउने शितल चौतारी जस्तो अझ भनौं, गोघुलिमा सजिएकी नब दुलहिको साडी जस्तो… यति रङ्गिन साँझ मन नपर्ने बिरलै होलान् ! फेरि पनि मलाई भने निरस निरस लाग्छन् यि साँझहरू! यिनै साँझका बिसयमा गरिने टीका टिप्पणीहरू बिना अर्थका बहस लाग्छन् ! त्यो साँझ...

नजाउ बिदेश नामक ।।

लेखी गितनेपाली छन्द रचना मनज्ञानका सिर्जना ।। माला फुल सयौ ती जात हरुको उँने सजाइ कन ।। अज्ञानी फुलको बगैँचा भरिनै बिषकाे बिरुवा सर्यो ।। ज्ञानी सज्जन भाइ बैनी हरुले एसलाइ फाल्नु पर्यो ।। गलामा फुलको सजाइ तिमरो...

बजारमा आउंदै छ है

ह्रदयको पाखाभरि अम्लान फूल फूलाउँदै छु सृजनाको फूलबारीमा यिनै नजर डुलाउँदै छु थुप्रै देखेँ दिउँसै यहाँ जून खोज्दै हिड्नेहरु हिउँ फूल्ने आँगनीमा एक्लै जून भुलाउँदै छु  जन्मेपछि मर्नै पर्ने फूले ओइली झर्नै पर्ने नओइलिने फूलको यस्तो रहस्य म खुलाउँदै...

केही त रहस्य, पक्कै लुकेका छन् ! नत्र किन हो ? ती आँखा झुकेका छन् !! कतै कुनै, गलत काम गर्‍यौ कि त ? हेर डराएर…, ओठै सुकेका छन् !! बिहान त कोरिबाटी, चिटिक्कै थियौ ! ...

आँसुका फूल

(कविता संग्रह ) लेखक : सीता बिष्ट कार्की (सिबिका ) प्रकाशक : भक्त बहादुर कार्की सम्पादन : एम. राधाकृष्ण प्राकाशन मिति : २०६७ पहिलो संस्करण प्रकाशित संख्या : ५०० प्रति आवरण सज्जा : सुश्री राधिका बिष्ट मूल्य : व्यक्तिगत रु....