मुक्तक, –रबिन्द्र आशिष शैली

आँसु एउटै हो तर फरक छ रुने ठाँउ एउटै छ आत्मा तर फरकछ हुने ठाँउ बाडेको हामीले हाम्रो फोटो याद छ तस्वीर एउटै हो तर फरक छ छुने ठाँउ। ...

गजल

सम्पूर्ण सुम्पिदैछु पहिचान तिम्रै भरोसामा पहिल्याउॅनुछ ती यथास्थान तिम्रै भरोसामा। सब जनको अमूल्य गहना तिमीलाई सुम्पी ऑखा चिम्ली दिदैछु अनुदान तिम्रै भरोसामा। जिन्दगीको काॅडाको पथमा फूल फुलाउॅनुछ आशारत् छु बन्नु है!शिलवान तिम्रै भरोसामा। म मात्र ठूलो हुॅ को अहम् त्याग्नु...

गज़ल

                    धिक्कार लाग्छ नेताकाे तमासा देखेर कठै! भन्छु जनताकाे निराशा देखेर ।। १ विवस भए मतदाता निधार खुम्च्याउन चुनाव जितेर बद्लिएकाे भाषा देखेर ।। २ कुलो सडक बिजुली र शिक्षा दिनेहरू हुँदैछन् क्रुद्ध जनताकाे अाशा देखेर ।। ३ हाेडबाजी नै चलेको...

पनौतीका सूर्यप्रसाद लाकोजूका सिर्जनशील भावना र उच्छ्वासहरू

काभ्रे पनौतीका सूर्यप्रसाद लाकोजू एकजना चेतनशील सक्रिय युवा स्रष्टा हुन् । पनौतीमा जन्मेर साहित्यको प्रगतिका लागि उनले पु¥याइदिएका सिर्जनशील भावना र उच्छ्वासहरू महवपूर्ण हुँदै गएका छन् । युवा कवि सूर्य लाकोजूले गीत, कविता, मुक्तक र...

रत्नप्रसाद अनामणि श्रेष्ठ र अाशिष तामाङका तीन कृति बिमोचन

सिर्जना अाफैँमा अाविष्कार हो ।त्यही यात्रामा हिँडिरहेछन् रत्नप्रसाद अनामणि श्रेष्ठ ।उनी हाइकु,कविता ,समीक्षा,खोज अनुसन्धान जस्ता विषयमा कलम चलाउछन् ।दुई दर्जनबढि कृति प्रकाशित गरेका अनामणि नेपाली,हिन्दी,नेपाल भाषामा रचना रच्छन् ।प्रमुख अतिथि प्राडा गार्गी शर्माले अनामणि...

पुस्तक समीक्षा ‘लाज हराएका मन्छेहरु भित्र’

पुस्तक परिचय ः लाज हराएका मन्छेहरु – (कविता संग्रह) लेखकः रत्नप्रसाद अनामणि श्रेष्ठ । प्रकाशक ः गौरि पब्लिक रिलेसन एन पबिलकेशन, काठमाडौं नेपाल । प्रकाशन बर्ष ः २०७३ मंसिर । मूल्य ः रु १०१ । यस पुस्तमा जम्मा १९कविताहरु...

गज़ल

  छँदै छैनौ काली प्रदीपले त हो नि भएकी उज्याली प्रदीपले त हो नि पुग्यौ माथी ऐले बिपदमा त पैले लगेको सम्हाली प्रदीपले त हो नि सबै खेदो खन्थे कसैको खुशीमा बजाएको ताली प्रदीपले त हो नि अरूले के गर्थे ?...

गजल

न बिर्सन सके न मर्न सके । न तिम्राे सिउदाे भर्न सके । तारे भिरमा फुलिरहेकाेछु, न अाेईलि भुईमै झर्न सके । दुवैले गरेकाे वाचा सम्झि, न तिम्राे ईच्छा पूरा गर्न सके । टाढा भएर तिमीलाई बिर्सि, न अरुकै मनमा डेरा...

काललाई जवाफ

यो देहमा एक मुट्ठी प्राण रहे सम्म, तागत छैन कसैको आयु भए सम्म। हे काल तैंले म पट्टि फर्केर नहेर्नु, मलाई लाने धृष्टता पनि क्यै नगर्नु १   शुभ चिन्तक कतिछन् केथाह तलाई, बुझेर मात्र आट्नु पर्थ्यो तैले मलाई । जे...

बजारमा छिट्टै आउंदैछ

कृति : अनामणिका भूमिकाहरू भाग १ लेखक : रत्नप्रसाद अनामणि श्रेष्ठ प्रकाशक : गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौँ, नेपाल संस्करण :२०७४ ,अशोज मुल्य : रु.  १००/- आवरण : महेश कोइराला प्रति : ५०१ ...