महिनामा ६८५ रूपैयाँ तिरे १०० वाटको सोलार
घरमा बिजुलीका लागि सोलार राख्नेलाई सरकारले अनुदान दिनुका साथै बैंकको ब्याज पनि तिरिदिने भएको छ। कुल लागतको १० प्रतिशत रकम घर धनीले तिरेमा ९० प्रतिशत रकम बैंकले ऋण...

नेपालका पहिलो डलर अर्बपति विनोद चौधरीको बहुचर्चित आत्मकथा अब अंग्रेजी भाषामा उपलब्ध छ । दुई वर्षअघि नेपाली भाषामा प्रकाशन भएदेखि प्रमुख पुस्तक पसलहरुमा सर्वाधिक विक्रीको सूचीमै कायम रहेको यो पुस्तकको अंग्रेजीे संस्करणले पाठकको दायरा...
साहित्यकार दामोदर पुडासैनी किशोरले नमेटिएका चित्रहरु नियात्रा कृतिका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार पाउनुभएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रस्टी अमेरिकाले उहाँलाई पुरस्कार प्रदान गरेको हो ।
सन् २०१२ देखि...
काठमाडौं–माओवादीभित्रको यौनहिंसा उपन्यासमार्फत नै भए पनि सार्वजनिक भएको अनुसन्धानकर्ता कैलाश राईले बताएकी छिन् । दुई महिनाअघि सार्वजनिक विष्णु भण्डारीको उपन्यास ‘पहेँलो घाम’बारे शनिबार प्रज्ञा प्रतिष्ठानमा गरिएको विमर्शमा उनले यस्तो बताएकी हुन् ।
जनयुद्धमा सहभागी...

१३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीसँग विद्यमान समस्या समधान गरी आर्थिक क्षेत्रमा कसरी अगाडि बढ्ने भनेर सुझाव मागेका छन् ।
प्रधानमन्त्री ओलीले उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका...
संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव कुलचन्द्र गौतमको पुस्तक ‘लस्ट इन ट्रान्जिसन’को शनिबार विमोचन गरिएको छ ।
कालिकास्थानस्थित पब्लिकेशन्स नेपालयमा प्रकाशकले लेखक गौतमलाई र गौतमले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई पहिलो प्रति हस्तान्तरण गर्दै यसैबाट अब...
पोख्न चाहन्छु
अटल स्वाभाविमान
प्रत्येक घुम्ती
*********** ************ *************
मेरो सपना
बुद्धको उपदेश
शान्त तलाउ
*********** ************ *************
सीता चाहेर
परिक्षा लिने राम
अग्नि परिक्षा
*********** ************ *************
सिर्फ बाध्यता
पिएर बाच्न थाले
चाहाना सीता
*********** ************ *************
छरपस्ट छ
दु:खको किनारमा
मेरो पाइला
-रत्न प्रसाद अनामणि श्रेष्ठ,
...