
अघिल्लो आवरण आकर्षक अमूर्त चित्र भएको, यति बेला मैले हातमा लिएको पुस्तक देख्ता आकारमा सानै छ । आकार सानो भए पनि अन्तर्वस्तु दह्रो छ भने त्यसको महत्त्व कम हुने कुरै भएन । पुस्तकको विवरण...

मेरा हातमा अहिले दुर्गा रिमाल (अधिकारी) बाट रचित ७४ वटा कविताह? समेटिएको ‘‘त्रिवेणी’’ कविता सङ्ग्रह छ । ‘‘दुर्गाको धुनमा लय मिलाउँदै’’ शीर्षकमा भुवनहरि सिग्देलको शुभकामना लेख छ । त्यस लेखमा पुस्तकभित्र समेटिएका रचनाह?को विशेषता...

शुभ जन्मदिन प्रिया
समय बामे सर्दैन दुधेबालखाको गतिमा न त घर्सिन्छ कछुवाको चालमा नै यो त बायुपंखि घोडाको बेगमा दौडिने गर्छ।
बिभिन्नखतरासङ जुध्दै भीषण मोर्चा जित्न हिडेका बिर योद्धाहरु झै अधिरगतिमा। यदि समयसङको स्पर्सलाइ नै जिवनको...

सिर्जना अाफैँमा अाविष्कार हो ।त्यही यात्रामा हिँडिरहेछन् रत्नप्रसाद अनामणि श्रेष्ठ ।उनी हाइकु,कविता ,समीक्षा,खोज अनुसन्धान जस्ता विषयमा कलम चलाउछन् ।दुई दर्जनबढि कृति प्रकाशित गरेका अनामणि नेपाली,हिन्दी,नेपाल भाषामा रचना रच्छन् ।प्रमुख अतिथि प्राडा गार्गी शर्माले अनामणि...

पुस्तक परिचय ः लाज हराएका मन्छेहरु – (कविता संग्रह)
लेखकः रत्नप्रसाद अनामणि श्रेष्ठ ।
प्रकाशक ः गौरि पब्लिक रिलेसन एन पबिलकेशन, काठमाडौं नेपाल ।
प्रकाशन बर्ष ः २०७३ मंसिर ।
मूल्य ः रु १०१ ।
यस पुस्तमा जम्मा १९कविताहरु...

कृति : अनामणिका भूमिकाहरू भाग १
लेखक : रत्नप्रसाद अनामणि श्रेष्ठ
प्रकाशक : गौरी पब्लिक रिलेसन एन पब्लिकेशन
काठमाडौँ, नेपाल
संस्करण :२०७४ ,अशोज
मुल्य : रु. १००/-
आवरण : महेश कोइराला
प्रति : ५०१
...

विचारसिन्धु
——————————-
प्रकाशक :अनामणि प्रकाशन
नाला ,काभ्रे
संकलन /सम्पादन : उमेश पाण्डे
संस्करण : प्रथम,२०६७
छपाई संख्या : १००१ प्रति
मुल्य : रु.१५०/-
...

पुस्तकको नाम : फुलबारी
कवयित्री : तारा के.सी.
विधा : बालकविता
आवरण कला : सलोना रंजित
कला : बिनोद
प्राकाशन मिति : २०७० श्रावण
संख्या : ५०० प्रति
मूल्य: रु. ५०/-
प्रकाशक : अक्षर मार्ग
फुलबारी बालकविता संग्रह एउटा हाम्रा भाइबहिनीहरुका लागि...

ह्रदयको पाखाभरि अम्लान फूल फूलाउँदै छु
सृजनाको फूलबारीमा यिनै नजर डुलाउँदै छु
थुप्रै देखेँ दिउँसै यहाँ जून खोज्दै हिड्नेहरु
हिउँ फूल्ने आँगनीमा एक्लै जून भुलाउँदै छु
जन्मेपछि मर्नै पर्ने फूले ओइली झर्नै पर्ने
नओइलिने फूलको यस्तो रहस्य म खुलाउँदै...
(कविता संग्रह )
लेखक : सीता बिष्ट कार्की (सिबिका )
प्रकाशक : भक्त बहादुर कार्की
सम्पादन : एम. राधाकृष्ण
प्राकाशन मिति : २०६७ पहिलो संस्करण
प्रकाशित संख्या : ५०० प्रति
आवरण सज्जा : सुश्री राधिका बिष्ट
मूल्य : व्यक्तिगत रु....