तारा के.सी.को कवितासङ्ग्रह प्रिय छोरीमाथि अन्तरक्रियात्मक समीक्षा

काठमाडौँ, जेठ ३ गते । कवि तथा साहित्यकार तारा के.सी.को कवितासङ्ग्रह प्रिय छोरीमाथि अन्तरक्रियात्मक समीक्षा गरिएको छ । कार्यक्रममा ताराको भर्खरै प्रकाशन भएको चौथो कवितासङ्ग्रह ‘प्रिय छोरी’ को अन्तरक्रियात्मक कार्यक्रम राखेर सङ्ग्रहभित्रका कविताहरूको बारेमा बहस...

अनुभूतिका आँकुरा गोडमेल गर्दै

धेरै दिन पहिले नै ‘‘मेरो पुस्तक ‘अनुभूतिका आँकुरा’ को विमोचन छ, आउनू है दाइ’’ भनेर सानु शर्माले धेरै पटक कहिले म्यासेन्जरमा त कहिले फोनमा बोलाउनु भएकै हो । मनमा बिर्सिने र सम्झिने गरी दुई...

डा. विदुर चालिसेको नयाँ कविता सङ्ग्रह ‘चियाङमाईको डबली’चर्चा परिचर्चा

डा. विदुर चालिसेको नयाँ कविता सङ्ग्रह ‘चियाङमाईको डबली’ प्रकाशमा आएको रहेछ | आज ठमेलको ‘चिकुसा क्याफे’मा बसेर कफी पिउँदै पाँच स्रष्टाहरू (तस्वीरमा बायाँदेखि) गोविन्द गिरी प्रेरणा, छविरमण सिलवाल, सुरेश कार्की निषाद, किशोर पहाडी र...

साहित्यकार द्वारिका कुईकेल

साहित्यका विभिन्न बिधा, कथा कविता, उपन्यासमा कलम चलाएर नेपाली साहित्य जगतमा क्रियाशिल रहदै अाउनु भएकि साहित्यकार हुनुहुन्छ द्वारिका कुइकेल। द्वारिका जी भन्ने बितिकै हामी समाजका घट्ने बिकृति र बिसंगतिप्रति ब्यङ्ग हान्न सिपालु कविकाे रूपमा...

अनामणिको “खस्राे हातहरू” कबिता संग्रह पढेपछि

साहित्यकाे विविध विधामा कलम चलाएर नेपाली साहित्य फाँटमा आफुलाई स्थापित गर्न सफल एउटा परिचित नाम हाे रत्नप्रसाद अनामणि श्रेष्ठ। सायद धेरै बर्ष पहिले नै हाे । ठायक्कै मिति सम्झिन सकिन । जनमतकाे कार्यक्रम हुँदै...

थोरै बेरमा धेरैवटा राम्रा कुरा

गोसाइँकुण्ड महिमा कोषकाव्य डा. सत्यराज थपलिया अगाडिको आवरणमा लेखिएका यी अक्षरले क्रमशः कृतिको नाम, विधा र स्रष्टालाई सूचित गर्दछन् । अक्षरमा यति नै लेखिएपछि गाताभरि गोसाइँकुण्डको चित्र छ । राम्रो कागज र रङ राम्ररी...

सिताबिष्ट कार्कीको कलेज जीवनको सस्मरण नै “कलेज डायरी” हो

सिताबिष्ट कार्कीले आफ्नो कलेज जीवनको सस्मरणलाई गद्य कबिता मार्फत संगालेका छन् “कलेज डायरी” कबिता संग्रहमा । कबिता संग्रह उहाको सातौ कृति हो/ यस कबिता संग्रहमा बि.सं.२०४२ /३/०५ देखि २०४७ /५/१० सम्ममा रचना गरिएका जम्मा ३१ वटा कविताहरु...

अनामणिको “खस्रो हात” भित्र पस्दा

रत्नप्रसाद अनामणि द्वारा लिखित पुस्तक “खस्रो हात” लेखकको दस्तखत सहित समीक्षाका लागि आग्रह साथ मेरो हातमा पर्यो। म आफैलाई थाहा छैन मैले समिक्षा गरेर उनको पुस्तक प्रति न्याय गर्न सक्छु कि सक्दिन, त्यसै पनि समिक्षा...

बास्तोलाले भने नारायण नेपालको किताब बेजोड

खरा कलमजीबी हुन नारायण नेपाल । बाम विद्यार्थी आन्दोलनमा नारायण निकै चर्चित नाम पनि हो । सानो कालो झोला बोकेर सडक सडक हिड्ने नेपाल राता मान्छेको पक्षमा लेख्छ्न । क्रान्ति यात्राका भरियाहरु हुन या...

दृष्टिकोणमा दस ठाउँ

आकर्षक आवरणमा नोबेल साकोस साहित्य प्रतिष्ठानले २०७३ फागुनमा प्रथम पटक छापेको, कलानिधि दाहालबाट भाषिक सहयोग पाएको भनी जनाइएको, मूल्य रु १५० पर्ने, आवरण बाहेक अठासी पृष्ठ उल्लेख भएको, राजन न्यौपानेबाट लिखित डिमाई साइजको कवितासङ्ग्रह...