विप्लव नेतृत्वको नेकपाका सैन्य लडाकुलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरे

मोरङ- प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सैन्य लडाकुलाई मोरङको उर्लाबारीबाट प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ घर भई मोरङमा बसेर पार्टीको गतिविधीमा संलग्न रहँदै आएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई पक्राउ...

रेलगाडीको ठक्करबाट नेपाली महिलाको मृत्यु

न्यूयोर्कको क्विन्समा रेलगाडीको ठक्करबाट नेपाली महिलाको मृत्यु भएको दुखद खवर छ । न्यूयोर्कका नेपाली समूदायका अनुसार उनि सिन्धुपाल्चोक घर भै न्यूयोर्कमै बस्दै आएको बुझिएको छ । लङ्ग आइल्याण्ड रेल रोड(एलआइआरआर)को सामग्री बोक्ने रेलगाडीले मंगलबार बिहान...

रुकुम हत्यकाकाण्डः प्रेमका कारण भएको विश्वकै पहिलो नरसंहार

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले  गत २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा भएको नरसंहारलाई प्रेमका कारणले भएको संसारकै पहिलो जातीय नरसंहार भएको जनाएको छ । सो संगठनको तर्फबाट अध्यक्ष...

राम जन्मभुमि ठोरिमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

ठोरी,नेपाल असोज,१० चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी...

भुकम्प फेरि गयो

आज बिहान पाँच बजेर बीस मिनेट जान्दा नेपालमा भुकम्प गएको छ । उक्त भुकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको राम्चेमा रहेको छ । सो भुकम्प ४.९ रेक्टर स्केलको रहेको खानी तथा भुगर्भ बिभागले जनाएको छ ...

मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र युवाबीच झडप

ललितपुर – स्थानीय युवा र गुठियारले रातो मछिन्द्रनाथको रथ तान्न थालेपछि ललितपुरको पुल्चोकमा प्रहरी र युवाबीच झडप भएको छ । रथ तान्न थालेका युवाहरुलाई प्रहरीले रोकेपछि युवाहरुले त्यसको विरोध गरेका थिए । युवाहरुलाई हटाउन प्रहरीले...

नुवाकोटमा कोरोना सक्रमितको संख्या ७४ पुग्यो

नुवाकोटमा कोरोना सक्रमितको संख्या ७४ पुगेको छ । आज विदुर नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टी भए संङ्गै नुवाकोटमा संक्रमण हुनेको संङ्ख्या ७४ पुगेको छ । बिदुर नगरपालिका घर भई हाल काठमाण्डौ बस्दै...

रौतहटमा गोली हानेर एक जनाको हत्या

रौतहट – रौतहटमा गोली हानेर एक जनाको हत्या गरिएको छ । माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी ६५ वर्षका श्रीराम साहको हत्या भएको प्रहरीले जनाएको छ । हिजो बेलुकी खाना खाइरहेको बेला नचिनेको मान्छेको समूहले...

गोङबुमा भर्खरै मान्छे काटेर फालेको अवस्था

आज राती मान्छे कातेर सुतकेसमा प्याक गरेको अवस्थामा लास भेतिएको छ । प्रत्यक्षदर्शीका अनुसार टाउको नभएको लास गोङबु चोक नेर लम्साल दूध डेरी नेर फेला पारेको छ।प्रहरी घटनाको अनुकार्यमा जुतिरहेको समाचार प्रप्त भएको छ। बेलुकी...

प्रचण्डसहित परिवारका सदस्यमा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं, २२ साउन । नेकपा अध्यक्ष प्रचण्डसहित परिवारका सदस्यमा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले प्रचण्डसहित परिवारका सदस्य र सचिवालयका सदस्यको रिपोर्ट नेगेटिभ आएको सामाजिक सञ्जाल मार्फत जानकारी...