अविरल वर्षाका कारण रेडियो मेलम्चीको भवन बाढीले डुबाए

सिन्धुपाल्चोक। केही दिनदेखि आएको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन बाढीले डुबाएको छ । मङ्गलवार अपराह्नदेखि बढेको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा रहेको रेडियोको तीन तले भवनको...

नेपाल समाज एसोसिएसनद्वारा मिलन परियार बचाऊ अभियान

धादिङ जिल्ला सिध्दलेक गाउँ पालिका वडा न. 2 खिर्रे भञ्ज्याङ् निवासि श्री शिव परियार तथा श्रीमती मिश्री परियारको सुपुत्र श्री मिलन परियार ब्लड क्यान्सर ब्लड क्यान्सर जस्तो प्राण घातक रोग बाट ग्रशीत भइ हाल ब्लड...

नेपालमण्डल टेलिभिजनमा फ़ेरि अध्यक्ष रमेश महर्जन चयन

हामी भन्ने भावना राखेर काम गर्न सकेको खण्डमा समुदाय अगाडि बढ्न सक्छ भन्ने कुरामा जोड दिनै आफ्नो भाषा, कला, संस्कृतिको संरक्षणका लागि सबै एकजुट हुनको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आव्हान...

छ बर्षदेखि ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको

जिल्ला प्रहरी कार्यालयले आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त पक्राउ परेका...

काभ्रे पार्टी प्यालेस तथा क्याटेरिंग संघको चौथो बार्षिक साधारण सभा सम्पन्न

काभ्रे पार्टी प्यालेस तथा क्याटेरिंग संघ चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त कार्यक्रमका सभापतित्व  सोहि संघको अध्यक्षले गर्नुका साथै प्रमुख अतिथि काभ्रे उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष तथा नेपाल उधोग बाणिज्य संघ...

बेलायतबाट आएकालाई १० दिन क्वारेन्टिन र पीसीआर परीक्षण अनिवार्य

संयुक्त  अधिराज्य (बेलायत) बाट यही पुस १ देखि ७ गतेभित्र नेपाल फर्किनेले अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्न तथा कोरोना परीक्षण गराउन सरकारले अनुरोध गरेको छ। बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति देखापरेकाले त्यहाँ बसेका तथा...

“एक कप चिया अभियान” बढ्दाे सहभागिता

काठमाडाैँ। दिनकाे एक कप चिया बराबरकाे रकम दृष्टिविहीनहरूलाई दृष्टि प्रदान गर्न जम्मा गरेर काठमाडाैँ उपत्यका साथै देशका दूर्गम क्षेत्रमा सेवा दिँदै आएकाे युवा नेत्र सेवाद्वारा सञ्चालित “एक कप चिया अभियान” मा सहभागी हुनेहरू दिनप्रतिदिन...

छोरीको कुटाइबाट उदयपुरमा बाबुको निधन भए

छोरीको कुटाइबाट उदयपुरमा बाबुको निधन भएको छ। जिल्लाको लिमचुङबुङ गाउँपालिका ३ ताम्लिछाकी २८ वर्षीया अनिता मगरको कुटाइबाट ५५ वर्षीय बाबु नेत्रबहादुर मगरको निधन भएको जनाइएको छ। मादक पदार्थ सेवन गरेका बाबुले आमालाई कुटेर घाइते बनाएपछि...

मनोज गजुरेलले पनि दोस्रो बिहे गर्ने

हास्य कलाकार मनोज गजुरेलले पनि दोस्रो बिहे गर्ने भएका छन्। एपीवान टेलिभिजनसँगको अन्तर्वार्तामा उनले आफू दोस्रो बिहे गर्न लागेको जानकारी दिएका हुन्। अन्तर्वार्तामा उनले भनेका छन्, ‘चाँडै नै सबैको शुभकामना, सल्लाहअनुसार मैले कोही साथी जीवनमा जोड्दै...

मुगुस्थित रारा राष्ट्रिय निकुञ्जमा चिसो छल्न विदेशी चराहरू भित्रिन थाले

मुगुस्थित रारा राष्ट्रिय निकुञ्जमा चिसो छल्न विदेशी चराहरू भित्रिन थालेका छन्। युरोप, साइबेरिया, तिब्बत र भारतलगायत देशबाट चराहरू आउन थालेका हुन्। कमकुट, वाटरफल्ब, लिटिलक्रिट, टपटेक, ग्रिट, म्यासेन्जर, खोयाहाँस, कैलोटाउके हाँस, चखेवा–चखेवी, क¥याङकुरुङ मरुललगायत विदेशी...