
सोमबार राति काठमाडौँ टू बाग्लुङ लेखेको ना५ ख ३६८२ नम्बरको बस त्रिशूली नदिमा खसेको छ । मुग्लिनबाट कुरिनटारतर्फ गइरहेको बस त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तीन जना...
ललितपुर, फागुन २३ गते ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेको अध्यक्षता र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डितको प्रमुख आतिथ्यमा नेपाल सरकारका नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरूका लागि...
फागनु २५ – भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका ६ घलातेमा बा ९५ प ३३१८ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक...

पञ्चकन्या ग्रुपको साढे १२ करोड हिनामिना गरेर फरार रहेका गीतकार योगेन्द्रमणी दाहाल पक्राउ परेका छन् । गीतकार संघ नेपालको अध्यक्ष हुनुपूर्व उनी कार्यरत नेपाल बिटविन एण्ड ब्यारेल कम्पनीमा कार्यरत थिए ।
यो पञ्चकन्या ग्रुपका अध्यक्ष...

काठमाडौँ-सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगबुँको पौष १४ गते भएको १३ औ साधारण सभाले २ वर्षे कार्यकालको लागि राकेश सिंहको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । साधारण सभाले प्रथम र...

सामुदायिक सेवा केन्द्र ,गोंगबुको १३औ साधारण सभा भब्य रुपमा दीपज्योति आवासीय मा.बि.मा सम्पन्न भएको छ /साधारण सभा पछि बन्द सेसन संचालन भैरहेको कुरा हाम्रा खोज सम्बादाताले जानकारी गराएको छ /बन्द सेसनमा लोकतान्त्रिक समुहको तर्फबाट अध्यक्ष...

नेपालका धेरै शैक्षिक चलचित्र बनाएर चर्चामा आएका युवा निर्देशक घनश्याम तिमल्सिना एण्टिनाको पहलमा स्कुल आइडल हुने भएको छ । यो अभिनय सग सम्बन्धित आइडल हो ।उनी भन्छन् नेपालमा यति ठुलो अभिनय आइडल स्कुल केन्द्रीत...

विश्व मुटु दिवसको अवसरमा जी व झिगु नाला समूहले शनिबार आयोजना गरेको ‘राइड टु नाला २०१८ः पेडल फर नाला, पेडल फर हर्ट’ साइकल यात्रा सम्पन्न भएको छ । ऐतिहासिक शहर पाटनको मंगलबजारदेखि नालासम्मको २४...

लाम्मेला परिवर्तनशील समुह काठमाण्डौले दशैको समापन संगै तमानखोला गाँउपालीका ४ लाम्मेलामा कार्तिक ०५ गते देखि आयोजना गरेको “जातीय बिभेद र बाल बिवाह” बिरुद्धको नाटक प्रदर्शन तथा विविध साँस्कृतिक कार्यक्रम मा प्रभू बैक काठमाण्डौ कमलादीका...

असोज,काठमाडौं । सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ ।
दूरसञ्चार प्राधिकरण नियामक निकाय हो...