
काठमाडौं । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ ।
रिमालको गएराति आफ्नै निवास बानेश्वर हाइटमा निधन भएको नाट्यकर्मी अशेष मल्लले अनलाइनखबरलाई जानकारी दिए ।
९३ वर्षीय रिमाल लामो समयदेखि अस्वस्थ थिए । उनी घरमै...

इटहरी / रुखमा पैसा फल्छ भन्दा तपाईं पत्याउनुहुन्न होला । तर, धरानमा रुखले धमाधम पैसा फलाइरहेको छ । रुखमा घर बनाएर स–साना कटेजहरू निर्माण गरेपछि पर्यटकहरूको आगमन बढेको छ । त्यहाँ प्रवेश गर्न नै...

नेपाली भाषा, साहित्य, कला र संस्कृति को सेवामा निरन्तर क्रियाशील र समर्पित व्यक्तित्व राधेश्याम लेकालीलाई अनेसास को केन्द्रीय अध्यक्ष्य पदमा विजय गराउन सबैले सहयोग गरौँ।
(अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति निर्वाचन (२०१८–२०२०) मा अध्यक्षका...

मितिm २०७५ असार १२ गते शनिवार
गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ–नेपाल) को निर्वाचनको लागि अध्यक्षका उम्मेदवार वायुदेव पाण्डे र अर्का उम्मेदवार ध्रुव सिंखडाले आ–आफ्नो प्यानल औपचारिक घोषणा गरेसँगै अन्ततः नयाँ नेतृत्वको निम्ति भिडन्त...

काठमाडौँ । नेपाली सेनाद्वारा आयोजित ‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’ प्रथम घोषित भएको छ ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा साेमबार साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता पौडेललाई नगद रु दुई लाखसहित...

सरकारी गाडीको सदुपयोग हो यो? गृहमन्त्री रामबहादुर थापा बादलले शनिबार गुड्ने सरकारी गाडीलाई कारवाही गर्न निर्देशनपछि सरकारी कार्यालयमा हल्लीखल्ली मच्चिएको छ । गृहमन्त्रीको ठाडो आदेशलाई छल्दै आज एसईईका परीक्षार्थीलाई परीक्षाकेन्द्र (जेम्स स्कुल) सम्म छाड्न...

काठमाडौं, फागुन २८ – युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ ।
बंगलादेशको ढाकाबाट आएको विमानमा अवतरणको क्रममा आगो लागेको हो ।
आगो निभाइएको र यात्रुहरुकाे उद्धार भैरहेकाे विमानस्थल कार्यालयले जनाएको छ । विमान उछिट्टिएर विमानस्थल...

काठमाडौं–तीनकुनेको प्रहरी कार्यालय नजिकै पोलमा बमजस्तै बस्तु फेला परेपछि यस क्षेत्रमा मंगलबार विहान ११ बजेपछि ठूलै आतंक मच्चियो । प्रहरीले तीनकुनेको बागमति पुल पारि र वारी सवारी साधन रोकेर त्यस क्षेत्रलाई सिल ग¥यो ।...

प्रकाश पुष्पक राई
२९ माघ, २०७४ काठमाण्डौ । जेनिथ शर्माको लेखन तथा निर्देशनमा एबि पिक्चर्स फार्मको पोष्ट प्रोडक्सनमा स्पर्श नामक टेली चलचित्र (सर्ट मुभी) सार्वजानीक गरिएको छ ।
हाम्रो देश नेपालमा नव पुस्तालाई समेत यो भ्यालेनटाइन...
७ माघ, हेटौंडा । काठमाडौंसहित प्रदेश नम्बर ३ का १३ जिल्लाका प्रदेशसभा सदस्यहरु हेटौंडामा भेला भएका छन् । प्रदेश ३ को अस्थायी मुकाम हेटौंडामा कायम भएपछि प्रदेशसभा सदस्यहरु यहाँ भेला भएका हुन् ।
प्रदेश प्रमुख...