
युवा ज्योतिषी प्रबिण तिमिल्सेनाको जन्म चितवन जिल्लाको भरतपुर महानगरपालिका -२१ पार्वतीपुरमा भएको हो । उनी हाल लोकप्रिय ज्योतिषको रूपमा ख्याति कमाइरहेका छन् । ज्योतिष प्रबिणले बिज्ञानाचार्य सर्वदर्सी ज्योतिषका रूपमा आफूलाई परिचय गराइरहेका छन् ।
उनले...

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा सम्पदा संरक्षण गुठीले पहिलो पटक बौद्ध तन्त्रमा आधारित चर्या नृत्य साथै धाः बाजा प्रशिक्षण सम्पन्न गरेको छ । शनिबार चौतारामा सम्पन्न कार्यक्रममा मेयर कृष्ण प्रसाद सापकोटा र वडा नम्बर ५...

भक्तपुर जिल्ला अन्तर्गत सूर्यविनायक नगर पालिकाको कटन्जेमा शुशीला भैरब रहेको छ। यस भैरबको मन्दिर प्यागोडा शैलीको तीन तल्ला कलात्मक रहेको छ। यो मन्दिर मल्लकालीन रहेको कुरा मन्दिरको साजसज्जाबाट स्पष्ट हुन्छ। यस मन्दिर भित्र करीब...

ललितपुरमा संचालन हुने ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिको रूपमा फूल राखेर मल्ल राजालाई भोली निमन्त्रणा दिने कार्य हुँदैछ। हरेक वर्ष स्वां तवनेगु भनेर नृसिंह जात्रा संचालन गर्न जिम्मा पाएको पालोवाला राजोपाध्याय्को परिवारको अगुवाईमा गुरू...

मानव जिवन संसारिक अस्तित्वको अज्ञानताले जन्म र मृत्युको दु:खले घुमिरहेका चक्रलाई भवचक्र भवचक्र भनिन्छ । बौद्ध मार्गीहरुलाई शिक्षा दिने एक उत्कृष्ट कला हो भवचक्र । भवचक्रमा दुई प्रमुख भाग रहेका हुन्छन । माथिल्लो र...

नेवार समुदायमा दिगु पुजा गर्दा नभई नहुने फुल हो मु स्वाँ । यो फुल अनामनी परिवारले दिगु पुजा गर्दा पनि अनिवार्य चाहिन्छ । यो फुल हामीले उमार्नु हुदैन ।ज्यापू समुदायको एक जातीले खेती गर्द्छन...
पौराणिक ग्रन्थ शिव महापुराणमा आधारित संस्कृत भाषामा शिव स्तोत्र भजन आर मिडिया युट्युव मार्फत सार्वजनिक भएको छ । नेपाल चलचित्र कलाकार संघका कार्यकारिणी सदस्य समेत रहेका सञ्चारकर्मी , कलाकार तथा निर्देशक पवन के.सीको स्वरमा...

एतिहासिक प्राचीन नगरी नालामा धिमे प्रशिक्षण भब्यताका साथ सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा स्थानिय संस्कृति प्रेमी १५ जना भाइ बहिनीहरुले निकै रुचिपुर्वक भाग लिएका थिए । कार्यक्रमको प्रशिक्षकमा भक्तपुरबाट चार जना र नालाका...

पनौती/साहित्यकार एवं संस्कृतिकर्मी सुर्यप्रसाद लाकोजूद्धारा लिखित पनौतीका केही जात्रापर्वहरुको तेस्रो संस्करण लोकार्पण संस्कृति, पर्यटन तथा नागरिक उडयन संघिय मन्त्री माननीय बद्रि प्रसाद पाण्डेले एक कार्यक्रम बीच गरेका छन । उहाँले संस्कृति र प्रकृतिमा नेपाल...

काठमाडौं । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस...