आज देवीको पूजा उपासना गर्दै चैते दशैं मनाईंदै

काठमाडौं । आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं । दशैंको अवसरमा आज देवीको पूजा उपासना गर्दै चैते दशैं मनाईंदै छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा...

नेपालमा सरकारको तिनवटै अंग ब्यबस्थापिका,कार्यपालिका, र न्यायपालिकाको मुख्य पदमा महीला

बिश्व ईतिहासमा महीला प्रधानन्यायधिस भएको लगभग ३५/३६ बर्ष पछी भएपनि निकै आशा गरीएकी र निर्णयमा शाहासी, ब्याबशायिक तथा बिबादरहीत बरीष्ठ न्यायधिस शुशिला पुग्दैछीन  ।उनको प्रधान न्यायधिसको पदधारण नेपालको सन्दर्भमा यसकारण पनि महत्वका साथ हेरीएको छ...

पूर्वराजा ज्ञानेन्द्र शाह ०७३ साल बैशाखदेखि सक्रिय बन्ने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ०७३ साल बैशाखदेखि सक्रिय बन्ने भएका छन् । मुलुकलाई ‘अगस्ति नेतृत्व’ काे विकल्प चाहिएको भन्दै देशभक्तहरुलाई समेटेर अघि बढ्नुपर्ने पूर्वराजा ज्ञानेन्द्रको निश्कर्ष छ । ‘राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने...

अनेरास्ववियुले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउनु पर्ने माग राखे

काठमाडौं : सत्तारुढ नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउनु पर्ने माग राखेका छन् । अवसर र लगानीको अभावमा दक्ष जनशक्ति विदेश पलायन भएको भन्दै अनेरास्ववियुले प्रमाणपत्र धितो राखेर...

बिजुक्छे निवासमा प्रधानमन्त्री ओली र बिजुक्छेबीचको भेट

प्रधानमान्त्री केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच भेटवार्ता भएको छ । कमलविनायकस्थित बिजुक्छे निवासमा सोमबार भेट्न पुगेका प्रधानमन्त्री ओली र बिजुक्छेबीचको भेटमा भूकम्पपीडितलाई छिटो राहत पुग्ने गरी पुनः निर्माणको काम...

बिजुक्छे निवासमा प्रधानमन्त्री ओली र बिजुक्छेबीचको भेट –

प्रधानमान्त्री केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच भेटवार्ता भएको छ । कमलविनायकस्थित बिजुक्छे निवासमा सोमबार भेट्न पुगेका प्रधानमन्त्री ओली र बिजुक्छेबीचको भेटमा भूकम्पपीडितलाई छिटो राहत पुग्ने गरी पुनः निर्माणको काम...

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना

काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द बिरामी भएर आज बल्खुस्थित वयोधा अस्पतालमा भर्ना भएका छन्।   हर्निया एवम् प्रोस्टेट ग्रन्थीसम्बन्धी उपचारका लागि उनलाई भर्ना गरिएको हो।    पार्टीले पूर्वप्रधानमन्त्री...

स्थानीय राज्य मन्त्रि तथा संघीय मामिला मन्त्रि द्वारा महायज्ञ उद्घाटन

श्री मद् देबी भागव त नवाह ज्ञान महायज्ञ -२०७२, चैत्र २६ गते शुक्रबार स्थानीय राज्य मन्त्रि तथा संघीय मामिला मन्त्रि द्वारा पानसमा दियो  प्रज्वलित गरि उद्घाटन सम्पन्न भएको छ /महायज्ञ उद्घाटन गर्नु भन्दा अगाडी  कलस...

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । साँझ ७ बजेतिर भूकम्पको धक्का महसुस भएको हो । भूकम्प आएपछि धेरै मानिस घर बाहिर निस्किएका छन् । जनजीवन त्रस्त छ । परकम्पको केन्द्रबिन्दु ललितपुर र  ४.५ रेक्टर  मापन भएको...

मुलुकलाई एक वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर गराई दुई वर्षभित्र निर्यात गराउन सक्ने-प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र संसद्को अर्को निर्वाचन गरेरमात्रै सत्ता हस्तान्तरण हुने बताएका  छन् । अखिल नेपाल किसान महासङ्घको छैटौँ महासम्मेलनको आज उद्घाटन गर्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कठिन परिस्थितिका बीच...