सरकारले स्वदेशमै बैक नोट, राजधानी, र बायोमेटि्रक छपाइ गर्न राष्ट्रिय सुरक्षण छपाई प्लाट (सेक्युरिटी प्रेस) राख्ने

सरकारले स्वदेशमै बैक नोट, राजधानी, र बायोमेटि्रक कागज लगायतको एकिकृत छपाइ गर्न राष्ट्रिय सुरक्षण छपाई प्लाट (सेक्युरिटी प्रेस) राख्ने तयारी गरेको छ । स्विजरल्याण्डको केबीए नाटासे एसएले माघमा सेक्युरिटी प्रेस स्थापनाको प्रस्ताव गरेपछि लगानी बोर्डले...

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा आफूले लिने बताए

वैशाख, दाङ ।  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा आफूले लिने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ दाङले शनिबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले पार्टी अध्यक्ष र जनयुद्धको...

कनकमणि दीक्षितलाई पक्रे

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चर्चित पत्रकार तथा साझा यातायातका सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितलाई पक्रेको छ। उनको सम्पत्तिको स्रोत माथि प्रश्न गर्दै अख्तियारले त्यसको स्रोत खुलाउन भनेको थियो। दीक्षित प्रकाशक रहेको हिमाल खबरपत्रिकाका सम्पादक...

नेता रामबहादुर थापा बादल ७४ जनाको जम्बो केन्द्रीय समिति सदस्य लिएर एमाओवादी प्रवेश गर्दैछन्

एमाओवादीमा जान लागेका नेकपा क्रान्तिकारी माओवादीका नेता रामबहादुर थापा बादल प्रचण्ड क्याम्पबाट आउदा एक्लै आएका थिए । जाने बेला भने उनले ७४ जनाको जम्बो केन्द्रीय समिति सदस्य लिएर एमाओवादी प्रवेश गर्दैछन् । हाल वैद्य माओवादीमा...

माओवादी आन्दोलनसँग जोडिएका शीर्ष नेताहरु एमाओवादी मुख्यालय पेरिसडाँडामा भेला

काठमाडौं । माओवादी आन्दोलनसँग जोडिएका शीर्ष नेताहरु एमाओवादी मुख्यालय पेरिसडाँडामा भेला भएका छन् । माओवादीले सुरु गरेको सशस्त्र युद्धका क्रममा चलाइएका मुद्दाहरु एकाएक ब्यूँतिन थालेपछि सबै माओवादीका नेताहरुले भावी रणनीति बनाउन छलफल गर्न थालेका हुन । दिउँसो...

न्यूयोर्कमा भएको प्राइमरी चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनले जित हात गरे

काठमाडौं । अमेरिकी सञ्चार माध्यमहरुको अनुमान अनुसार न्यूयोर्कमा भएको प्राइमरी चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनले जित हात गरेका छन् । यद्यपि मतगणना जारी छ र अन्तिम नजिता आउन बाँकी...

चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी अक्टोबर पहिलो साता नेपाल भ्रमण गर्ने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी अक्टोबर पहिलो साता नेपाल भ्रमण गर्ने भएका छन् । आजकोकान्तिपुर दैनिकमा खबर छ–राष्ट्रपति सीले आगामी अक्टोबर असोज १६ गते नेपाल भ्रमण गर्ने सम्भावना उच्च रहेको चिनियाँ परराष्ट्र...

भ्रमण गन्तव्यका लागि संसारभरका १० उत्कृट मुलुकको सूचिमा नेपाल पहिलो नम्बरमा

यसवर्षको भ्रमण गन्तव्यका लागि खाएको संसारभरका १० उत्कृट मुलुकको सूचिमा नेपाल पहिलो नम्बरमा रहेको एक अध्ययनले देछ । बेलायतको ट्राभल एन्ड गाइड बुक तथा सन्दर्भ सामग्री प्रकाशित गर्दै आएको रफ गाइडले यस्तो सूचि बाहिर ल्याएको...

पुनःनिर्माणमा सघाउँदै आएका एक अमेरिकी नागरिकले नेपाली परम्परा (हिन्दू संस्कार) अनुसार विवाह गरे

गोरखा । भूकम्पले ध्वस्त गोरखाको बुङ्कोटस्थित रामेश्वरी माध्यामिक विद्यालय पुनःनिर्माणमा सघाउँदै आएका एक अमेरिकी नागरिकले नेपाली परम्परा (हिन्दू संस्कार) अनुसार विवाह गरेका छन् । अमेरिकास्थित क्यालिफोर्निया राज्यका ५५ वर्षीय डानियल र ४९ वर्षीया लीलाबीच विवाह...

रियादस्थित नेपाली राजदूतावासको कार्यकक्षमा नै शर्मामथि छुरा प्रहार

रियाद । साउदी अरबका लागि नेपालका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि दूताबासमै छुरा वप्रहार भएको छ । रियादस्थित नेपाली राजदूतावासको कार्यकक्षमा नै शर्मामथि छुरा प्रहार भएको हो । शर्माको किङ् फइसल अस्पतालको आकष्मिक कक्षमा उपचार भइरहेको...