
काठमाण्डौ – पुरातत्व विभागका पूर्वप्रमुख साथै लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रथम रजिस्ट्रार, प्रसिद्ध इतिहास र संस्कृतिका अन्वेषक लेखक डाक्टर खड्गमान श्रेष्ठको निधन भएको छ ।
केही वर्षदेखि बिरामी रहनुभएका उहाँको शनिबार काठमाण्डौको नर्भिक अस्पतालमा निधन भएको...

काठमाडौँ, असोज २४ गते ।
लेखक यानुकीराज थपलियाले २०७६ भदौ २५ देखि गरेको ७ दिने तिब्बतको कैलाश मानसरोवर तीर्थको यात्रा वर्णन गरिएको कविता तथा गीति काव्य ‘कैलाश यात्रा’ को लोकार्पण गरिएको छ । पुस्तकको लोकार्पण...
नेपाल आंशिक प्राध्यापक संघ प्रेस बिज्ञप्ति निकाली आफ्नो माग पूरा गराउन दवाब दिएको छ ।प्रेस बिज्ञप्तिको पुर्ण पाठ
मिति २०७७।६।३ /प्रेस विज्ञप्ती
नेपाल आंशिक प्राध्यापक संघको छैठौं राष्ट्रिय सम्मेलन मिति २०७७÷०५÷२७ गते सम्पन्नभई चन्द्रवदना राईको संयोजकत्वमा...

काठमाडौ : राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा ( एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ। नतिजा सार्वजनिक गर्ने विषयमा अहिले बोर्ड बैठक बसिरहेको छ।
बोर्डले नतिजा सम्बन्धी सबै काम साता दिन अघि सकेको थियो। तर...

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीका कुनैपनि परीक्षा नलिने भएको छ । एसईई परीक्षा नलिई आन्तरिक मूल्यांकनका आधारमा अंक दिएर नतिजा प्रकाशन गर्ने निर्णय जस्तै त्रिविका सबै सेमेस्टर प्रणालीका परीक्षाहरुपनि स्थगित गर्ने निर्णयमा त्रिवि...

केरला, भारतको केरलामा विद्यालय स्तरको अन्तिम परीक्षा एसएसएलसी (सेकन्डरी स्कुल लेवल सर्टिफिकेट) को परीक्षा मङ्गलबारदेखि सुरु भएको छ ।
त्यसैगरी यहाँको उच्च माध्यमिक तहको अर्काे परीक्षा भिएचएसइ (भोकेसनल हाइयर सेकेन्डरी एजुकेसन) तहको परीक्षा पनि मङ्गलबारबाट...

काठमाडौंको नयाबानेस्श्वोर श्स्थित ग्लेसियरस्कुल कलेजले अनलाइन कक्षा सुरु गरेको छ कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउन भएपछि अनलाइन कक्षा सुरु गरेको हो ।
नयाँ शैक्षिक सत्र सुरु हुन नसकेको अवस्थामा विद्यार्थीको पठनपाठलाई निरन्तरता दिन...

काठमाडौं – रत्न राज्य लक्ष्मी क्याम्पसमा हाल बि।ए प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरुको भाषा विज्ञान र नेपाल भाषा साहित्य इतिहास विषयको अनलाइन कक्षा लकडाउन शुरु भएको पर्सी पल्ट देखि नै निरन्तर जारी राखेका छन् ।...

नेपाल लगायत बिश्व कोरोना भाइरस अथवा कोबिड १९ द्वारा संक्रमित भैरहेको बेलामा बि.स.२०७६ चैत्र ११ गते देखि नेपाल लक् डाउन भैरहेको बेलामा रत्नप्रसाद अनामणि श्रेष्ठद्वारा कोरिएको एक लाइन आर्टहरु हुन् / उहाँले आज भन्दा...
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय पिण्डेश्वर विद्यापीठ, विजयपुर, धरानबाट शास्त्री तहमा वेद र ज्योतिष विषयमा अध्ययनरत् र सो विषयमा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने छात्र–छात्राका लागि पच्चीस–पच्चीस सय रुपैयाँको छात्रवृत्ति प्रदान गरिने भएको छ...