
सामाजिक तथा सम्प्रदा संरक्षणका अभियन्ता मनिराज डंगोल बुद्धको कर्मवादलाई सामाजिक जीवनमा स्थापित गर्न क्रीयाशिल छ्न । उनले प्रकाशन र सम्पादन गरेको बुद्धको कर्मवाद तथा चौथो स तेस्रो संस्करण प्रकाशन आइसकेको छ । कर्मवाद तथा...

काठमाडौं । काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ ।
हावाहारी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् ।विपत व्यवस्थापनविद् डा.धर्मराज उप्रतीले आज दिउँसोबाट उपत्यकामा...

काठमाडौं । अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार अशेष डंगोल उर्फ हिमालयन हेन्ड्रिक्सको टोली तथा अमर क्षेत्री फाउण्डेशन सहयोगार्थ जाजरकोटका भुकम्प पिडितलाई राहत वितरण गरिएको छ ।
गत फागुन ८ गते मंगलबार जाजरकोट जिल्लाको नलगाड...

काठमाडौं । काठमाडौं प्रहरी परिसरको प्रवक्ताको एसपी नवराज अधिकारीले जिम्मेवारी पाएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट सरुवा भएर परिसर पुगेका अधिकारीलाई काठमाडौं प्रहरीका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
यसअघि...

एन्टिना घनश्याम, सिन्धुपाल्चोक । बलेफी ६ माङ्खाका विष्णुप्रसाद आचार्य जसले ,छोराको सम्झनामा “पुष्कर आचार्य स्मृति पुस्तकालय” स्थापना गरी विद्यार्र्थी तथा स्थानीय समुदायको ज्ञान आर्जनको यात्रामा सहकार्य गर्न ६ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु...

ललितपुरको महालक्ष्मी नगरपालिकामा जथाभावी जग्गाको प्लटिङ गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
नगरपालिकाको वडा नम्बर ६ सिद्धिपुरमा भू–माफियाहरूले जथाभावी जग्गा प्लटिङ गरेको उनीहरूको आरोप छ । वडा कार्यालयले जथाभावी प्लटिङका लागि स्वीकृति दिँदा कृषि...

काठमाडौं । काभ्रे पाँचखाल नगरपालिका-७ शिखरपुरस्थित जङ्गलमा १९ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् ।
घटनामा संलग्न उदयपुर ताप्ली– ८ का धीरज हमाल, भोजपुर षडानन्द– ८ का घनश्याम श्रेष्ठ र अन्य दुई १७ वर्षका बालकलाई...

काठमाडौं । काठमाडौंको गोठाटारस्थित एक सोफा कारखानामा आगलागी भएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
स्थानीय र प्रहरीले आगलागी नियन्त्रण गर्ने प्रयासमा रहेको प्रहरीले बताएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
...

सुदूरपश्चिम नेपाली समाज साइप्रसको दोस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट रमिता चन्द रितुको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन भएको छ । तीनजनाको सल्लाहकार समिति पनि चयन भएको छ ।
अधिबेशनमा अथितिहरू सुबास मल्ल ,...

कीर्तिपुर/सक्रिय युवा समूह र ग्री नभिलेज सेकेण्डरी स्कूलको संयुक्त आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। कीर्तिपुर–४ स्थित स्कूलको आफ्नै प्रांगणमा सम्पन्न कार्यक्रममा २२ सय बढीलाई स्वास्थ्य परीक्षण तथा अत्यावश्यकीय औषधी वितरण गरिएको...