​अब दिनदिनै ओलीको समर्थनमा रत्नपार्कमा प्रदर्शन हुने (केही फोटोहरु )

काठमाडौँ : शुक्रबार माइतीघर मण्डलामा प्रधानमन्त्री केपी ओलीको समर्थनमा भएको प्रदर्शनपछि अब दिनदिनै त्यस्तै प्रदर्शन हुने भएको छ। ‘स्वतन्त्र युवा-विद्यार्थी अभियान’ को नामबाट हरेक दिन दिउँसो ४ बजे रत्नपार्कमा प्रदर्शन हुने भएको हो। यसको सुरुवात...

पछिल्लो राजनीतिक परिस्थिति बारे छलफल गर्न नेकपा एमालेे संसदीय दलको बैठक बस्दै

काठमाडौं । संसद बैठकमा पार्टीको भूमिका र पछिल्लो राजनीतिक परिस्थिति बारे छलफल गर्न नेकपा एमालेे संसदीय दलको बैठक बस्दैछ । नयाँबानेश्वरस्थित संसद् भवनमा अपरान्ह ३ बजे बोलाइएको बैठकमा नेपाली कांंग्रेस र नेकपा माओवादी केन्द्रले राखेको...

कांग्रेस–माओवादीबीच भएको सातबुँदेमा के छ ?

१. नेपालको संविधान जारी भएसागै देशभित्र देखापरेको असन्तुष्टि, तराई मधेसमा भएको आन्दोलन, थारूलगायत सबै आदिवासी जनजातिका अधिकारसम्बन्धी सवालसमेतलाई दृष्टिगत गरी राजनीतिक सहमतिका आधारमा सीमांकनलगायतका विषयमा सम्बोधन गर्न आवश्यक संशोधन गरी संविधानको सर्वस्वीकार्यताका लागि राजनीतिक...

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यससँगै ओली सरकार संकटमा गरेको छ । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई पत्र लेखेर समर्थन फिर्ताको जानकारी गराएका...

राप्रपा र राप्रपा नेपालबीच साउन १० भित्र एकता, सरकार परिवर्तनको विपक्षमा चन्द

भक्तपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले राप्रपा र उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालबीच आगामी साउन १० गते भित्र पार्टी एकता भइसक्ने बताएका छन्। एकताका लागि बाँकी रहेका केही प्राविधिक कार्य सकिएलगत्तै...

आदिवासी जनजातिहरुले छुट्टै आदिवासी जनजाति मन्त्रालय माग

काठमाडौं । आदिवासी जनजातिहरुले छुट्टै आदिवासी जनजाति मन्त्रालय माग गरेका छन् । सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको खारेजी गर्ने चर्चा चलिरहेका बेला नेपाल आदिवासी जनजाति महासंघले छुट्टै मन्त्रालय माग गरेको हो । शुक्रबार काठमाडौंमा...

प्रधानमन्त्री ओली भन्छन् – सरकार फेरिने होइन विस्तार हुँदैछ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तार हुने जनाएका छन्। अहिले ४२ जना मन्त्री रहेको सरकारमा कति जना थपिने उनले खुलाएका भने छैनन्। सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने संकेतहरु सार्वजनिक गरेपछि सरकार...

आफ्नो चरित्र हत्या गरेको भन्दै एक नायिकाले पत्रकार ऋषि धमलालाई ‘साइबर क्राईम’ अन्तर्गत मुद्दा हाल्ने तयारी

काठमाडौं, २२ असार । आफ्नो चरित्र हत्या गरेको भन्दै एक नायिकाले पत्रकार ऋषि धमलालाई ‘साइबर क्राईम’ अन्तर्गत मुद्दा हाल्ने तयारी गरेकी छिन् । धमलाद्वारा सञ्चालित एक अनलाईन पत्रिकाले आफ्नो चरित्र हत्या गरेको नायिका स्मिता...

सरकारले जिउँदा भैंसी राँगा ल्याउन प्रतिवन्ध

काठमाडौं । सरकारले साउन १ गतेबाट राजधानीमा जिउँदो राँगा तथा भैंसी ल्याउन प्रतिवन्ध लगाउने भएको छ । राजधानीमा व्यवस्थित वधशाला र अहिले रहेका वधशालानभएको मा काटेको मासुले मानवको स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै सरकारले जिउँदा...

ललितपुरको टौखेलमापर्खाल भत्किएर दुई जनाको मृत्यु भएको घटनाप्रति अनेरास्ववियुले खेद प्रकट

काठमाडौं । ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलका विद्यार्थी किचिने गरी जग्गा प्लटिङ गर्ने व्यवसायीलाई कारबाही गरर्न अनुेरास्ववियुले माग गरेको छ । ललितपुरको टौखेलमापर्खाल भत्किएर दुई जनाको मृत्यु भएको घटनाप्रति अनेरास्ववियुले खेद प्रकट गरेको छ ।...