
तपाईको घर भूकम्पले भत्काएको थियो र आफैँ भूकम्प प्रतिरोधी घर बनाइसक्नुभएको छ भने तपाईलाई अब सरकारले २ लाख अनुदान दिँदैछ ।
सरकारले प्राविधिक जाँच गरेर आफैँ घर बनाउनेहरुलाई पनि अनुदान रकम दिने निर्णय गरेको हो...
छोराले अन्तर्जातीय प्रेम विवाह गरेको आरोपमा गाउँका मुखिया (पूर्व गाविस अध्यक्ष) र अगुवाहरूले बाबुलाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका छन्। वीरगन्ज उपमहानगरपालिका २१ भवानीपुरका ६४ वर्षीय शिवपुजन शाह तेलीलाई बुधबार गाउँका मुखिया र...
देशैभरीबाट नक्कली डाक्टर पक्राउ गरिरहेको प्रहरीले मंगलबार एक जना नक्कली नेतालाई पनि पक्राउ गरेको छ ।
आफूलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य भनेर चिनाउने नक्कली नेता ३९ वर्षीय राजु उप्रेतीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार...

सुनसरी। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारी सबैले मुलुकको निकासका लागि मिलन बिन्दु खोज्नुपर्ने समय आएको बताए ।
नेपाल प्रेस युनियन सुनसरी शाखाले आज बिहान सुनसरी सदरमुकाम इनरुवामा गरेको पत्रकार भेटघाटमा...
काठमाडौँ : नेपाली कांग्रेसले भूकम्पपीडितलाई तत्काल दुई लाख रुपैयाँ दिनुपर्ने माग भोलिदिखे बस्न लागेको संसद बैठकमा सशक्त रुपमा उठाउने भएको छ।
संसदीय दलको कार्यालय सिंहदरबारमा सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा भूकम्पपीडित जिल्लाका...
काठमाडौं । आफ्ना दुई छोराहरुलाई वेपत्ता पार्ने काममा संलग्न भएको भन्दै झापाका भिमबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध वेपत्ता छानविन आयोगमा उजुरी गरेका छन् ।
प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापाको दमक नगरपालिका-१ का बस्नेतका...
काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि मुलुकलाई अन्र्तराष्ट्रिय द्वन्द्वको केन्द्र बनाउन खोजेको आरोप लगाएका छन् ।
नयाँ शक्तिका संयोजक डा. भट्टराईले बिहीबार काठमाडौंको खुलामञ्च पुगेर संघीय गठबन्धनको रिले...

बिप्लव नेतृत्वको नेकपा माओवादीले आफ्ना कार्यकर्ताहरुलाई राज्यले झुट्टा मुद्दा लगाएर फसाउन खोजेको भन्दै नेपाल बन्द गरेको छ । आज पुर्व घोषित कार्यक्रम अनुसार उक्त पार्टीले नेपाल बन्द गरेको हो । नेपालबन्द कार्यक्रमलाई अटेर...
संगीतकार अम्बर गुरुङलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। प्रधानमन्त्रीको निर्देशनमा गुरूङलाई राष्ट्रिय सम्मान दिन लागिएको हो। यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलको प्रस्ताव गरेका थिए।
गुरूङलाई दिइने थप सम्मान...

काठमाडौं । काठमाडौंमा सीटी अर्बान केवलकारको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको छ । फ्रान्सका दुईवटा कन्सल्ट्यान्ट कम्पनीले सिटी अर्बन केवलकारको विस्तृत सम्भाव्यता अध्ययन गरेका हुन् ।
फ्रान्सेली एमडीपी र सिष्ट्रा कम्पनीले सोमबार केवलकारको सम्भाव्यता...