काठमाडौं । नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको ऐतिहासिक निर्वाचनमा महिला तथा बालबालिका र निर्वाचन आयोगमा एमाले निकट कर्मचारीहरूले विजय हाँसिल गरेका छन् ।
निर्वाचन आयोगमा कूल खसेको मत मध्ये एमाले निकट संगठनले ४६, काँग्रेस...

स्रोतका अनुसार दाहालले बजेटपछि आफूलाई नेतृत्व हस्तान्तरण गर्ने सर्तमा बालुवाटारमै अनौपचारिक सहमति भएअनुरुप अब बाटो खोल्नुपर्ने अडान राखेको बुझिएको छ । प्रचण्डले सहमति अनुसार बजेट नआएको भन्दै ओलीसँगको सम्बन्ध दीगो नबनाउन छनक पनि देखाएका...

नेपाल कम्मुनिस्ट पार्टी (मार्क्सवादी) को केन्द्रीय समितिको बैठक २०७३ साल जेष्ठ १४ गतेबाट सुरु भइ जेष्ठ १७ गते पार्टी केन्द्रीय कार्यालय टोखा काठमाडौँमा सम्पन्न भएको छ । पार्टीका अध्यक्ष क. अम्बिका थैबको अध्यक्षतामा बसेको बैठकले...

बजेटमा समावेश नारा
मेरो धरहरा मै बनाउँछु
घरघरमा बिजुली, जनजनसमा सेयर
काबुलियत वन गरिबको धन
एक सहर एक पहिचान
एक प्रदेश एक प्राणी उद्यान
स्वर्ण सगरमाथा बृहत् चक्रपथ
आफ्नो गाउँ आफैँ बनाऔं
स्वच्छ प्रशासन : स्वच्छ व्यवसाय
आफ्नो घर आफैं सजाऔं
एक गाउँ एक...
नेकपा माओबादी केन्द्रको हालै बनेको केन्द्रिय समितिमा युवा अधिकारकर्मी समाजसेबी पत्रकार तथा राजनीतिज्ञ प्रकाश रोकाया केन्द्रिय सदस्य बनेका छन ! कर्णालीमा जन्मेर युवा बिधार्थी राजनीति गर्दै लामो समय एमालेमा बिताएका रोकाया किसान नेता समेत...
काठमाडौं – माओवादी वैचारिक धारका पार्टीहरु एकीकृत भएर नेकपा माओवादी केन्द्र निर्माण भएपछि नेपालको समग्र राजनीति प्रभावित भएको छ । शान्ति प्रक्रियासँगै संविधानसभामा जनयुद्धको अवतरण भएपछि दलीय राजनीतिमा माओवादीले जुन हस्तक्षेपकारी र नेतृत्वदायी भूमिका...

काठमाडौं । नेपालका उत्तम मोक्तानले ५० घन्टा १५ मिनेटसम्म योगा गरेर विश्व रेकर्ड बनाएका छन् ।
गिनिज बुक अफ दि वर्ल्ड रेकर्डले उत्तमको कीर्तिमानलाई मान्यता दिएको छ र सबैभन्दा लामो म्याराथन योग पुरुष अब उनको...

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी देशभक्त र राष्ट्रवादी भएकै कारण मारिएको विश्लेषण राजनीतिक विश्लेषकहरुले गरेका छन् ।
भण्डारी भारतसँग अझ बढी आक्रोशित भएका कारण उनी भारतको तारोमा परेको विश्लेषण गरिन्छ ।
मदन हत्यामा पार्टीभित्रका नेताहरुको...

काठमाडौं। एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताकोलागि प्रतिवेदन लेख्न व्यस्त भएका छन् ।
माओवादी पार्टीहरुबीच एकताको टुंगो लागेपछि प्रचण्ड एकता भेलामा पेस गर्ने राजनीतिक प्रतिवेदन लेख्नका लागि व्यस्त भएका हुन् ।
१२ बुँदे सहमतिमा...

नेकपा एमालेले मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई प्रदान गरेको छ। एमालेले २३ औं मदन-आश्रित दिवसको अवसर पारेर फोटो पत्रकार कार्कीलाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको हो। पुरस्कारको राशी...