
नेकपा स्थायी समितिका २९ जना केन्द्रीय सदस्यहरु सहभागी मंगलबारको अनौपचारिक भेलाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको कडा आलोचना गर्दै उनीअध्यक्ष पार्टी विधानविपरीत अघि बढेको आरोप लगाएको छ।
अध्यक्ष ओली आउन अस्वीकार गरेपछि अर्का...

साउन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो...

नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा विज्ञप्ति जाहिर गर्दै “जब सम्म भारतले नेपाली भूमि फिर्ता गर्दैन , तब सम्म मन्त्रीहरुको भारत भ्रमणमा रोक लगाउने ” बताएको छन् ।
“भारतले विगतका दिनहरूमा नेपाली मन्त्रीहरुलाई दिल्ली बोलाई...

कठमाण्डौ – कोरोना महामारी सुरु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक स्थलमा पहिलोपटक मास्क लगाउनुभएको छ ।
घाइते सिपाही तथा स्वास्थ्यकर्मीहरुको उपचार भइरहेको वाल्टर रिड सैन्य अस्पताल पुग्दा ट्रम्पले मास्क लगाउनुभएको हो । मास्क लगाएपछि...

गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
सोमबार दिउँसो प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड...

बिर्तामोड– प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टी भित्रै घराबन्दीमा पारिएको र राजीनामा गर्न बाध्य पार्न खोजिएको भन्दै प्रधानमन्त्रीको गृह जिल्ला झापामा ओली समर्थकहरूले बिहीबार आज प्रदर्शन गर्दै छन्।
झापाको विर्तामोडको मुक्ति चोकमा...

पाल्पा – पाल्पामा कोरोना सङ्क्रमणले ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
प्रदेश प्रयोगशाला भैरहवामा हिजो थपिएका ७७ सङ्क्रमितमध्ये शव व्यवस्थापनमा खटिएका दुई जना सैनिक पनि रहेका स्वास्थ्य...

काठमाडौं, ७ असार
वैवाहित अंगिकृत नागरिकताका सम्बन्धमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रवादी निर्णय गरेको छ । उसकै अडानका आधारमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक संसद्को राज्य व्यवस्था...

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर खेतिपातीमा लागेका छन् । उनले बारी जोत्दै गरेको एउटा फोटो हालै सार्वजनिक भएको छ ।
उनी तीन दिन अगाडि रोल्पा गएका थिए । खेतिपातीको समय सुरु...

माननिय पूर्ब सुचना तथा संचार प्रबिधि मन्त्रि गोकुल बास्कोटाबाट आज मिति २०७७/०२/३० गतेका दिन महादेब खोला पुल बिधिबत उद्घाटन गरेको समाचार प्राप्त भएको छ।त्यसैगरि साेही अवसरमा श्री चण्डेस्वरीी उच्च मा०बि को सुचना प्रबिधि कम्प्युटर...