
काठमाडौं, २४ जेठ । नेपालमा पहिलोपटक मन्त्रीका स्वकीय सचिव र चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश २ को आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा कुमारी यादवका स्वकीय सचिव र चालकमा कोरोना संक्रमण पुष्टि...

एजेन्सी । अमेरिकाको मिनियापोलिस शहरमा अश्वेत नागरिक जर्ज फ्लयडको प्रहरी कारवाहीका क्रममा मृत्युपछिको तनावग्रस्त अवस्थामा कुनै सुधार आएको छैन । हिंसात्मक विरोध प्रदर्शन जारी छ भने लुटपाटका घटनाहरु पनि बढ्दै गएका छन । प्रहरीका...

काठमाण्डौ – लकडाउनका बारेमा थप छलफल र निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज बस्दैछ ।
पछिल्लोपटक थपिएको लकडाउनको समय सोमबार रातिदेखि सकिने भएकाले अब कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक बेलुकी ५ बजे प्रधानमन्त्रीको सरकारी...

नेपालमा एकै दिन सबैभन्दा बढी ५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।ठ
मङ्गलवार दिउँसो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार काठमाण्डूमा गरिएको परीक्षणमा ती सङ्क्रमण पुष्टि भएको हो।
अब नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १९१ पुगेको...

कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच म्याग्दीमा डेङ्गुको सङ्क्रमण पनि फैलिन थालेपछि यहाँको जनजीवन त्रसित बन्न पुगेको छ ।
म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । योसँगै अहिलेसम्म म्याग्दीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या...

कोरोनाको संक्रमण नफैलियोस् भनेर पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी गरेको छ।
कोषका अध्यक्ष प्रदीप ढकालका अनुसार सरकारले कोरोनाको संक्रमण फैलिन नदिनका लागि सार्वजनिक स्थानमा २५ भन्दा बढी मानिस...

पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कमिसनका लागि ‘डिल’ गरेको भनिएको अडिओ सार्वजनिक गरेका विजय प्रकाश मिश्रविरूद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन्।
उनले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा मिश्रले सार्वजनिक गरेको अडिओमा...

काठमाडौं, १४ फागुन / नेपाल प्रहरीका पूर्वडीआईजी रमेश प्रसाद खरेल र ज्ञानेन्द्र शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शूरू गर्ने भएका छन् । अभियानको औपचारिक घोषणा भने भोलि बिहीबार साढे दुई बजे कठमाडौंको बिजुली...

व्यवस्थापिकाका दुई पूर्व उच्च पदस्थको हकमा संयोगवश सोमबार अनौठो घटना भयो। संयोग कस्तो भने पूर्वसभामुख कृष्णबहादुर महराले ज व र जस्ती क र णी उद्योग मु द्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाउँदै गर्दा उनकै...

भक्तपुर । कोरोना भाइरसको आतँक चलिरहेका बेला चीनबाट ल्याउन लागिएका नेपालीहरुलाई खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा नराख्न भन्दै स्थानीय अन्दोलित भएका छन् ।
नेपाल सरकारले निर्णय गरि चिनमा रहेका १८० जनालाई निगकरानीका लागि उक्त...