
स्रष्टा परिचय:- बि.सं २०२६ भाद्र २२ गते नुवाकाेट जिल्लाकाे तादी – २ मा जन्मनु भएका लघुकथाकार/ कवि कृष्णदेव रिमाल मुलत ब्यङ्ग कविका रूपमा परिचित नाम हाे। नेपाल सरकारकाे बिधुत प्रधिकरणमा कार्यरत रिमाल ज्यू कुशल...

स्रष्टा परिचय:- पिता ठाकुरनाथ भट्टराई र माता सुशिला भट्टराईकाे सुपुत्रीकाे रूपमा वि.सं २००५ मा काल्धारा काठमाडौं मा जन्मनु भएकि रन्जु श्री पराजुली मुलत बालसाहित्यकार हुनुहुन्छ। बालसाहित्य लेखनका साथ साथै उहाँले अन्य बिधा नियात्रा र...

स्रष्टा परिचय:- पिता शिवशरण लाेहनी र माता गायत्री लाेहनीकाे सुपुत्रकाे रूपमा २०३१ असार १५ गते नुवाकाेटमा जन्मनु भएका स्रष्टा दीपक लाेहनी रेडियाेकर्मी र साहित्यिक पत्रकारकाे रूपमा परिचित नाम हाे। बिधार्थीकाल देखिनै साहित्यमा कलम चलाउदै...

बि.सं २०३२ पुस १६ गते याकु – ७ भाेजपुरमा पिता कृष्ण प्रसाद ढकाल र माता राधादेवी ढकालकाे सुपुत्रकाे रूपमा जन्मिनु भएका लघुकथाकार अवतार ढकालले अग्रेजी साहित्यमा एम.ए गर्नुभएकाे छ।हाल शिक्षण पेसामा अावद्ध अवतार ढकाल...

लघुकथाकर राजु क्षत्री अपुरोको जन्म वि.स. २०२९ कार्तिक १९ का दिन कास्की जिल्लाको पोखरा महानगरपालिका, लाहाचोकमा बुद्धिमाया क्षेत्री एवम् डम्बरबहादुर क्षेत्रीका सुपुत्रका रुपमा भएको थियो । उनको पहिलो लघुकथा मलेशियाबाट प्रकाशन हुने श्रमिक यात्रा...

स्रष्टा परिचय:- पिता बिष्णु प्रसाद उप्रेती र माता इन्दिरा उप्रेतीकाे सुपुत्रीकाे रूपमा २०३० असाेज ६ गते निगुरादिन ७ ताप्लेजुङमा जन्मनु भएकि लघुकथाकार हेमलता उप्रेती ज्यूले अग्रेजीमा एम.एड.सम्मकाे शिक्षा हासिल गर्नु भएकाे छ। हाल उहाँ...

स्रष्टा परिचय:- पिता देवीनाथ प्याकुरेल र माता मनमाया प्याकुरेलकाे सुपुत्रकाे रूपमा २०२८ भाद्र १८ गते सुनकाेसी गा. पा. ३ सिन्धुपाल्चोकमा जन्मनु भएका उद्धवप्रसाद प्याकुरेल नेपाली साहित्य जगतमा सुपरिचित नाम हाे। बिधागत रूपमा नलेखिएकाे पुस्तक...

स्रष्टा परिचय:- पाेखराथाेक पाल्पामा जन्मिनु भएका बिनाेद नेपाल ज्यू ४०काे दशक देखि निरन्तर रूपमा नेपाली साहित्यमा कलम चलाई रहने एक स्रष्टा हुनुहुन्छ। मुल बिधाकाे रूपमा लघुकथा लेखेपनि उहाँले अन्य बिधाहरू यात्रा संस्मरण, कविता, मुक्तक...

स्रष्टा परिचय:- कास्की रूपा गाउँपालीका दाड् शिमराङमा २०२८ कार्तिक २८ गते जन्मनु भएकि लघुकथाकार प्रर्भादेवी पाैडेलले एम.एडसम्मकाे शिक्षा हासिल गर्नुभएकाे छ। साहित्यका बिबिध बिधामा कलम चलाउदै अाउनु भएकि प्रर्भादेवी पाैडेल ज्यूले मुक्तक,कथा, लघुकथा, गजल,...

स्रष्टा परिचय:- पिता प्रेम बहादुर भण्डारी र माता चन्द्रकला भण्डारी काेखबाट चाैबिसे गाउँपालीका ५ धनकुटामा जन्मिनु भएकि बिष्णु भण्डारी ज्यू बि.एड सम्म अध्यन गरेकि एक शिक्षिका हुनुहुन्छ। शिक्षा क्षेत्रमा २०५० सालदेखि निरन्तर कर्म गरिरहनु...