
अक्षरमार्ग सिर्जना समूहले चौमासिक रूपमा संचालन गर्दै आएको सिर्जनालयको चौथो श्रृङ्खलामा रेखाकवि टंक साम्बाहाम्फे, कवि तारा के.सी. र मुक्तककार मीलन समीर सुनिएका छन् ।
लामो समयदेखि साहित्यको कविता विधामा कलम चलाउँदै रेखा कवितालाई स्थापित बनाउन...

पुस्तकको नाम : एक सुर्य ,अनेक आलोक
विधा : समिक्षा
पुस्तकको लेखक : भीमप्रसाद काफ्ले
प्रकाशक : जनमत प्रकाशन,बनेपा
संस्करण : पहिलो
पुस्तकको मुल्य : ७५०/- संस्थागत १०००/-
आवारण : पूर्णराम तुलाधर
मुद्राक : न्यू पनौती प्रिन्तिंग प्रेस
कम्प्युटर सेटिंग:
पृष्ठ संख्या...

साॅगुरो सडकमा सुस्ताई सलबउने छायाॅको खेल हो जिन्दगी
कहिले अगाडी कहिले पछाडी किरमीर भाबी को लेख जिन्दगी
जिन्दगी भन्नुहुन्छ तपाई वंगला, गाडी, सन्तान र श्री सम्पति
एक पटक ऑखा चिम्लियर हेर्नुस जे देख्नुहुन्छ त्यही हो जिन्दगी।
...

काठमाडौँ, जेठ ३ गते ।
कवि तथा साहित्यकार तारा के.सी.को कवितासङ्ग्रह प्रिय छोरीमाथि अन्तरक्रियात्मक समीक्षा गरिएको छ । कार्यक्रममा ताराको भर्खरै प्रकाशन भएको चौथो कवितासङ्ग्रह ‘प्रिय छोरी’ को अन्तरक्रियात्मक कार्यक्रम राखेर सङ्ग्रहभित्रका कविताहरूको बारेमा बहस...

धेरै दिन पहिले नै ‘‘मेरो पुस्तक ‘अनुभूतिका आँकुरा’ को विमोचन छ, आउनू है दाइ’’ भनेर सानु शर्माले धेरै पटक कहिले म्यासेन्जरमा त कहिले फोनमा बोलाउनु भएकै हो । मनमा बिर्सिने र सम्झिने गरी दुई...

देखावटी उधारोमा माया चल्ने रहेछ
झुठो माया बीच बाटैमा छल्ने रहेछ
ईच्छा,आकांक्षा हरेकको आफ्नै हुन्छन
दुई तर्फी माया नपाएर जल्ने रहेछ
कसैलाई दुख दिनु हुन्न छोटो जिन्दगीमा
चोखो मायाभित्र मुस्कान फल्ने रहेछ
साँचो माया संसारमा अमर नै हुन्छ
झुटो माया ढिल्लै भएनी...

डा. विदुर चालिसेको नयाँ कविता सङ्ग्रह ‘चियाङमाईको डबली’ प्रकाशमा आएको रहेछ | आज ठमेलको ‘चिकुसा क्याफे’मा बसेर कफी पिउँदै पाँच स्रष्टाहरू (तस्वीरमा बायाँदेखि) गोविन्द गिरी प्रेरणा, छविरमण सिलवाल, सुरेश कार्की निषाद, किशोर पहाडी र...

साहित्यका विभिन्न बिधा, कथा कविता, उपन्यासमा कलम चलाएर नेपाली साहित्य जगतमा क्रियाशिल रहदै अाउनु भएकि साहित्यकार हुनुहुन्छ द्वारिका कुइकेल। द्वारिका जी भन्ने बितिकै हामी समाजका घट्ने बिकृति र बिसंगतिप्रति ब्यङ्ग हान्न सिपालु कविकाे रूपमा...

अग्रजहरूलाई ‘जी’ भन्दिन्
अनुजहरूलाई ‘छी’ भन्दिन्
आ–आफ्नो मानमर्दन हुन्छ
पर्ख बदला लिन्छु ‘नि’ भन्दिन्
जूनमा दाग देंखेँ भन्दैमा
फूलमा धार भेटेँ ‘इ’ भन्दिन्
वाचा पूरा नगर्ला कसैलै
तर थिए बैगुनी ‘ती’ भन्दिन्
मुश्किलै होस् सहन्छु प्रहार
म त मारमा परेँ ‘नि’ भन्दिन्
–२०७५।१२।२१, तानसेन,...

चढाउनु छ भगवानलाई प्रसाद खिर लिएर,
जाँदै छु केही समय शान्त पार्न मन पिर लिएर।
आइज ए बैरी शत्रु सिमानामा छु गोर्खे सिपाही,
फर्किने छु पुन देश रगत दिएर या सिर लिएर।
जस्ताको तस्तै छु अहिलेसम्म गरिबिले दबेपछी,
आफ्ना...