गजल

दु:ख देख्दा खुसी हुँदै रमाउने आफ्नै हुन्छन । खुच्चिङ प’रो भनी तालि बजाउने आफ्नै हुन्छन । सत्रु बाट सचेत हुँदै आफै बच्न सके पनि । मीठो बोली वचन गरि फसाउने आफ्नै हुन्छन । तिम्रो लागि म छु भन्दै...

मुक्तिको  बाटो

गोविन्द दामोदर राम स्याम एकै छ ईश्वर अनेक नाम जप्दै गएमा पनि एक नाम आखीर मिल्ने प्रभु दिब्यधाम १ सदैब आशा फलको नराखी सत्कर्म गर्नै अधिकार सम्झी जेकाम गर्छौ उनकै त ठानी लीला उनैको बुझ भक्तज्ञानी २ बुभ्mदै गएमा महिमा अपार लिएर गीता...

खुसी र सुखी

  आयु छोटो छ मान्छेको, मर्नै पर्छ कुनै दिन बाँच्नुपर्दछ मान्छेले सक्दो सुन्दर जीवन क्षण छन् जति बाँच्दाका सक्नुपर्छ खुसी हुन खुसी भएर नै मान्छे सक्ने गर्छ सुखी हुन । ...

साहित्यका हजारौं शब्दको बिचमा

कफीको मिठा स्वादहरुको साथमा कोही भन्ने गर्छन् राज्य ताम्सालिङमा कोही लेख्ने गर्छन्we need to alive in newar autonomous state मा किन किन प्रश्नको त्यहि हजारौं उत्तरले भेट्टाउन नसकेको जस्तो लाग्छ मनमा कता कता लाग्छ मलाई हजारौं शब्दमा खोज्ने...

गजल

कतै भने सम्मै सम्म, कतै डाँडा किन यति ? फुल राम्रो गुलाफ तर, यसमै काँडा किन यति ? कहिले क्रान्ती काङ्ग्रेसको, कहिले कम्निष्ट्को जुनै नेतो आओस आखिर, हुन्छ छाडा किन यति ? जुनै क्रान्ती सफल पार्न, जनतै अघि...

बिलौना

भूकम्पबाट मूल भित्रै लुके कुवा र धारा गाँउ घरका सुके चार घन्टा हिडी पानी लिन जाने कन्दमुल खोजि पानी तताई खाने ############ पाखा पहाड गाँउ घर बस्तै हामी बन्यौ काकाकुल जस्तै बादी र पहिरो सधै हुन्छ त्रास जन्मेको ठाउँमा अब हुन्न बास ################ बस्ती...

मधुबाला एक प्याला

लामो लामो प्रतीक्षामा बित्यो जीवन ईच्छा नभएको अवस्था प्यास अत्यास लाग्दो रह्यो म तड्पें वर्षाैं वर्ष भौंतारिएा र तिमी यत्ति सारो मेरै पासमा बसेकी रहिछौ मैले चाल पाएँ मधुबाला मेरी एक प्याला तिमीसंग भेट हुँदाको पलहरु भेट हुनु पहिलाका अल्मलहरु रमाइएका झल्मलहरु शब्दले भन्न नसकिने सुन्दरताका कथाहरु आनन्दको...

 असफल मेरो प्रेम कथा

न त मैले आफ्नो बनाउन सके न त म कसैको हुन सके केवल मौनताले गुम्सिरहे अपबित्र मेरो बेदना न त मनको ब्यथा बोल्न सके न त कसैको ब्यथा सुन्न सके केवल उपेक्षाको नजर खेपिरहे ...

नेपाल आमा

 आफ्ना सन्तानहरुको पीडा र वेदनामा छटपटाउदै भकानिएर देशलाई चिहाएर हेर्दै यहाँका पहाड, झर्ना, बनजंगल, नदिनालाहरु माथि पराईको डाहा देखेर डाको छोडी छोडी चिच्याईरहेछिन् नेपाल आमा ऐना ऐया ऐया ……………………….. आफ्नै कोखबाट जन्म लिएका सन्तान...

केही हाइकूहरु

१. मेरो जिन्दगी स्वाद जिब्रोको चिनी बिनाको चिया     २.पालोको पैंचो आँउछ एक दिन गोलो संसार   ३.मनको कुरा हँसिलो अनुहार अदृश्य दु:ख   ४.दयालु भाव इमान्दार नेपाली एक्कल काटे   ५.राम्रो नेपाल स्वभिमानी नेपाली स्वर्ग धर्तीको   ६.जुनेली रात चम्किलो अनुहार एक्लै मायालु   ...