अतुल स्मृति गुरुकुल सम्मान २०७२ बाट साहित्यकार प्रकाश सायमीलाई

काठमाडौं, माघ ८ – अतुल स्मृति गुरुकुल काठमाडौंले अतुल स्मृति गुरुकुल सम्मान २०७२ बाट साहित्यकार प्रकाश सायमीलाई सम्मान गरेको छ । तबलाबादक अतुल गौतमको सम्झनामा गठित गुरुकुलले ४४ औँ अतुल स्मृति दिवसको अवसरमा काठमाडौं पशुपति क्षेत्रमा...

कोरियाली कविको ‘प्रार्थना’

माघ । दक्षिण कोरियाका कवि जङ् इल्गुनले लेखेको कवितासङ्ग्रह ‘प्रार्थना’ को मङ्गलबार विमोचन गरिएको छ । कोरियाली भाषामा लेखिएको कवितालाई नेपाली भाषामा समेत अनुवाद गरी लेखिएको उक्त कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । नेपाल कोरियाली...

विष्णुबहादुर सिंहको मुक्तक सङ्ग्रह “काठमाडौंकी क्लियोपेट्रा” शुक्रबार विमोचन

बरिष्ठ मुक्तककार तथा नेपाल मुक्तक प्रतिष्ठानका सललाहकार रत्नशम्सेर थापाले प्रतिष्ठानका  संस्थापक सदस्य विष्णुबहादुर सिंहको मुक्तक सङ्ग्रह “काठमाडौंकी क्लियोपेट्रा” शुक्रबार काठमाडौंमा विमोचन गर्नु भयो । नेपाल मुक्तक प्रतिष्ठानद्वारा प्रकाशित कृति विमोचनको सभापतित्व प्रतिष्ठानका अध्यक्ष राकमाजी कोनेले...

हरेक गाविसमा साझाको पुस्तकालय राख्न सरकारलाई प्रस्ताव

काठमाडौं । साझा प्रकाशनले हरेक हरेक गाविसहरुमा पुस्तकालय स्थापना गरी साझाका पुस्तक खरिद गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष प्रस्ताव राखेको छ । आर्थिक संकटबाट गुज्रिरहेको साझा सञ्चालक समितिले सोमबार उपप्रधान एवम् स्थानीय विकास मन्त्री कमल थापालाई...

गोबिन्द बियोगी बिशेष पत्रकारिता पुरस्कार पत्रकार परशु घिमिरे र टंक पन्तलाई प्रदान

काठमाडौं–यस वर्षको गोबिन्द बियोगी बिशेष पत्रकारिता पुरस्कार पत्रकार परशु घिमिरे र टंक पन्तलाई प्रदान गरिएको छ। सम्पादक समाजले पत्रकार गोबिन्द बियोगीको १० औं स्मृति दिवसको अवसरमा घिमिरे र पन्तलाई संयुक्त रुपमा उक्त पुरस्कार प्रदान...

अनामणिका तिन मुक्तकहरु

१ मुटुभित्र कुनामा साँची राख सम्झनाका तरेलीहरु अनन्त यात्रा गर्नुछ एक्लै भएनी करेलीहरु भो दुनियाँलाई यहाँ भन्दा बढी नाटक नदेखाऊ जबर्जस्ती आफ्नै अभिनयले भिजेका परेलीहरु                 २. कसैले छोएको माया लिन्न म चोखो माया जथाभाबी दिन्न म त्यो मायाको सस्तो...

मृत्युदण्ड दिन लागिएका कवि असरफ फयादका दश कविता

धर्म अवमानना, कवितामार्फत नास्तिकताको प्रचार, मोबाइलमा नारीचित्र लिएको आरोपमा साउदी अरबले मृत्युदण्ड दिन लागेका प्यालेस्टिनी कवि कलाकार हुन् फयाद । ३५ वर्षका फयादमाथि मनपरी रुपमा तोकिएको सजायविरुद्ध विश्वभरि प्रतिरोधको आवाज उठिरहेको छ । हामी पनि त्यस आवाजप्रति ऐक्यबद्धता...

माघेसङ्क्रान्ति र कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं पुस ३० (संसाक) । परम्परागत पर्व माघेसङ्क्रान्तिको अवसर पारेर काठमाडौंको गोंगबुँमा झण्डै दुई दर्जन बढी स्रष्टाहरूले घिउ–चाकु र तिलौरी खाँदै कविता वाचन गरे । संसाक पाक्षिकले आयोजना गरेको ‘माघेसङ्क्रान्ति र कविता वाचन’ कार्यक्रममा...

नखाई दिए पुग्छ रत्न प्रसाद अनामणि श्रेष्ठ , नाला ,काभ्रे

anamani ratnaनिचोरेर यादहरु रक्सीले पखाल्न मन लग्यो तर पखाल्नु भन्दा खानु मज्जा पो होकी ? यस्तै रुमल्दै अनायास तिम्रो बहादुरी देखें चुल्लो चुल्लोमा ग्याँसका पाइप लाईनहरु अनि एकै वर्षमा अनिंदो रातहरु झिलिमिली मृत्यु हत्केलामा राखेर तुइन पार गरेका भविष्यहरु कयौं कयौं टुक्का बाजेका यादहरुलाई फेरी फेरी सम्झिन मन लग्यो सम्झिन...

झमकलाई दोस्रो लैनसिंह वाङ्देल पुरस्कार

मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेलाई ‘दोस्रो लैनसिंह वाङ्देल पुरस्कार’ प्रदान गरिएको छ । वाङ्देलको ९१औँ जन्मजयन्तीको अवसरमा आज धनकुटामा एक कार्यक्रमको आयोजना गरी भारतको कोलकत्तास्थित लैनसिंह वाङ्देल साहित्य कला प्रतिष्ठानले घिमिरेलाई पुरस्कृत गरेको हो...