
साहित्यिक पत्रकार संघ (Literary Journalist Association) सापसले हिजो २०८० माघ २ गते होटल तपस, काठमाडौंमा “कविता यात्रा २०८०” मा सहभागी सर्जक एवं पत्रकारहरुलाई सम्मान गर्यो ।
वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा...

२०८० पुस २३
डुवर्स, भारतको लाटागुड़ीमा ६-७ जनवरी, २०२४ मा आयोजित “Thinker’s And Writers’ Peace Meet” कार्यक्रम हिजो सम्पन्न भयो ।
नेपाल, भारत, बंगलादेश र भुटानका स्रष्टाहरु सहभागी रहेको सो कार्यक्रम एसोसिएसन फर कन्जेर्वेसन एण्ड टुरिजमको...

मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो ।
...

सिन्धुपलाञ्चाेक । श्वेता रक्तदान अभियानले सिन्धुपलाञ्चोकको चौतरा सांगाचोक गढि नगरपालिका वडा नं. ९ स्थित रिभर बे बीच रिसोर्ट – सुकुटेमा रक्तदान कार्यक्रमकाे आयोजना गरी ४ हजार भन्दा बढि रगत संकलन गर्न सफल भएकाे छ...

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालका लागि वर्तमान एनआरएनए एसिया प्यासिफिक उपसंयोजक ददिवल खड्काले आइसिसी सह-कोषाध्यक्षमा उम्मेदवारी दिएसंगै मतदाताहरु उत्साहित भएका छ्न । खड्काले यस अगाडि गरेका सत्कर्मको कारण पनि गैर आवासीय...

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दिपक कंडेलले उम्मेद्वारी दिने घोषणा लगत्तै उनको एसियाभरिका गैर आवसिय नेपालीहरू माझ चर्चा – परिचर्चा सुरु भएको छ ।
कंडेल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय...

काभ्रे पनौतीमा जन्मी हाल गोकर्णमा बसोबास गर्दै आउनु भएकी नानू देउलाले आफ्नो शरीरमा यसपालिको बिजया दशमीमा जमरा राखिन । बनेपा नाला -४ स्थित श्रीउग्रचण्डी भगवती मन्दिरको प्राङ्गणमा रहेको पाटीमा सुतेर आफ्नो शरीरको पेटमा घट्स्थापनाको...

काठमाडौँ । अर्काको शरीरमा पेट्रोल छर्की आगो लगाइ भागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय सुवास बिक रहेका छन् । ग्वार्को बाफल स्थित एसबी ह्याण्ड ग्राफीमा काम गर्ने २४ वर्षीय...
काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार सार्वजनकि विदा दिने निर्णय गरेको छ । सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको...
काठमाडौँ । इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । सोमबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग...