एस एस फाउन्डेसन र साहित्यिक पत्रकार संघबाट चाणिकलाल र अशोक सिंह सम्मानित 

२०८१ असोज १८, काठमाडौं । अर्पण ब्यान्क्वेट, बानेश्वर, काठमाडौमा हिजो एस एस फाउन्डेसन र साहित्यिक पत्रकार संघले गत असोज १२ गतेको भीषण बाढीमा पसेर मानवीय धर्म निर्वाह गर्दै दुईजनाको ज्यान जोगाउन सफल तिमाल गाउँपालिका-९, चोकटार,...

डब्लुडब्लुजेमा खड्काको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं, १५ भदौ ः क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले अध्यक्ष रामकला खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष खड्का हाल अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार संयोजकमा कार्यरत छन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा चन्दा विष्ट,...

स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु

भक्तपुर। भक्तपुरको गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा मेलुङ गाँउपालिका – ४ घर भएकी...

मिडिया काउन्सिल विधेयकको नाम परिवर्तन

काठमाडौं । संसदीय समितिमा मिडिया काउन्सिल विधेयक- २०८० को नाम आम सञ्चार परिषद् विधेयक राख्ने सहमति जुटेको छ । मंगलबार राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफाबार छलफल भएको थियो । सोही...

संसाकले गर्यो गुरु त्रयको सम्मान तथा बन्दना !

आज २०८१ साउन ६ गते आइतबार गुरुपूर्णिमा तथा व्यासजयन्तीको दिन संसाक मासिकले आदरणीय गुरु त्रय डा.सत्यराज थपलिया (संरक्षक), डा.शैलेन्दुप्रकाश नेपाल (सल्लाहकार) र डा.दामोदर पुडासैनी किशोर (सल्लाहकार) लाई एक समारोहको आयोजना गरी सम्मान तथा बन्दना...

मातृका दाहाल र दीपा दाहाललाई “टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार”

२०८१ असार ३०, काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता पाठक फाउन्डेसनद्वारा स्थापित “भ्रष्टाचार विरुद्ध”को “टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार” पत्रकारद्वय मातृका दाहाल र दीपा दाहाललाई संयुक्त प्रदान गर्ने निर्णय गरेको छ । दुई लाख राशिको “भ्रष्टाचार...

रातो मच्छिन्द्रनाथको रथलाई साउन १७ गते लगनखेलबाट जावलाखेल तानिने।

काठमाण्डौ – रातो मच्छिन्द्रनाथको रथलाई साउन १७ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि हिजो ज्योतिषहरुले साउन १७ गतेको साइत निकालेका हुन् । १७ गते नै रथलाई जावलाखेलमा पुर्‍याउन सकेमा...

नेपालको पहिलो केमिकल इन्जिनियर राजदास श्रेष्ठको गुणानुस्मरण गरी श्रद्धाञ्जली सभा आयोजना

साँखु । नेपालभाषा सेवी, समाजसेवी, बैज्ञानिक तथा नेपालको पहिलो केमिकल इन्जिनियर राजदास श्रेष्ठको गुणानुस्मरण गरी श्रद्धाञ्जली सभा आयोजना भएकाे छ । साँखुको भगवती मा.वि. भौध्वाखा, याल्माज्वमा भएको श्रद्धाञ्जली सभामा नेपालभाषाको उत्थान तथा नेपालको पहिलो केमिकल...

पनौतीमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन । पनौती नगरपालिका-४ बसपार्कस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धुलिखेल नगरपालिका-१२ बस्ने ४६ वर्षीय विकास तामाङ सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला...

ललितपुरको चापागाँउमा आगलागी

काठमाडौं । ललितपुरको चापागाँउ टाहाखेलस्थित एक गोठमा आगलागी हुँदा तीन भैसी मरेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका-१० टाहाखेल बस्ने कृष्ण प्रसाद घिमिरेको नयाँ बस्तीमा पशुपालन फार्मको छाप्रोमा कुडो पकाउने क्रममा आगलागी भएको हो...