नेका थानापति वडा एकाइको दसैँ शुभकामना

नुवाकोट (थानापति), असोज २० गते । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्य तथा उपाध्यक्ष मन्जु के.सी. को विशेष आतिथ्य र एकाइका सभापति रामकृष्ण डंगोलको अध्यक्षतामा नेपाली काँग्रेस शिवपुरी–८, थानापति कार्य समितिले दसैँ तथा तिहारको...

संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ

काठमाडौं, १९ असोज     सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको बचत तथा मुद्दती खातामा रहेको कूल ७० करोड ८७ लाख १३ हजार ८ सय २१ रुपैयाँ ३२ पैसा रकम संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा...

भौतिकशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार तीनजना वैज्ञानिकलाई दिने घोषणा

एजेन्सी । भौतिकशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार तीनजना वैज्ञानिकलाई दिने घोषणा मंगलवार गरिएको छ । जटिल भौतिक प्रणालीहरूको बुझाइमा ऐतिहासिक योगदान गर्ने वैज्ञानिकहरू स्युकोरो मानाबे, क्लाउस ह्यासलम्यान र जर्जियो पेरिसीलाई सन् २०२१ को भौतिकशास्त्रतर्फको नोबेल...

शिक्षकहरूको समस्या समाधान गर्न माग गर्दै अखिल नेपाल शिक्षक संगठन सुर्यगढीद्वारा ज्ञापनपत्र।

माओबादी केन्द्र निकट संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठन सुर्यगढी ले शिक्षक हरूको बिभिन्न समस्या तत्काल समाधान गर्न माग गर्दै गाऊपालिका अध्यक्ष समक्ष ज्ञापनपत्र बुझाएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन सुर्यगढीका अध्यक्ष जिबन...

पवित्र धर्मस्थलमा न्यायालयको अन्यायपूर्ण गतल निर्णय समाचार बारे खण्डन

यही २०७८ असोज १४ गते विहिबार ‘पवित्र धर्मस्थलमा न्यायालयको अन्यायपूर्ण गतल निर्णय’ शिर्षक राखी सरोज श्रेष्ठद्वारा पठाइएको समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सो समाचार एकतर्फी र मनोमानीत भएको र ब्यक्तिगत स्वार्थ...

आयोग गठन गर्न जोडदार माग

तोखा सम्पदा संरक्षण दबुका अध्यक्ष तथा काठमाडौं जिल्ला कमिटी नेकपा एमाले सदस्य श्री मनिराज डंगोल ज्युले समृध्द नेपाल र सुखी नेपालीको स्रोत तथा बिबिध सम्पदा संरक्षण आयोग गठन गर्नु पर्ने माग राख्नु भएको छ...

समाजसेवामा सदाबहार सक्रिय थापा

बिगत तीन दशकदेखि अमेरिकाको न्युयोर्क बस्दैआयका नेपालीमुलका समाजसेवी हेम थापा नेपालमा हुने विभिन्न प्रकोप एबम समस्याहरुमा सहयोग गर्नेहरुको लिस्टमा अग्रणी समाजसेवी मानिन्छन।चाहे २०७२ सालको भुकम्पको क्षतिमा होस चाहे,जुरे पहिरो,मेलम्ची बाढी,कोभिडको दुबै चरण किन नहोस...

रसुवामा काङ्ग्रेस छोडेर एमालेमा प्रवेश गर्नेको लर्को

  केन्द्रमा काङ्ग्रेस नेतृत्वको सरकार छ । तर जिल्ला जिल्लामा भने काङ्ग्रेस छोडेर एमाले प्रवेश गर्नेहरुको संख्या बढदै गएको छ । यस्तै काङ्ग्रेसले चुनाव जितेको रसुवा जिल्लामा पनि दर्जनौं काङ्ग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेका छ्न...

अमेरिकामा ८.१ को शक्तिशाली भूकम्प

  फाेटाे फाइल एजेन्सी । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ । स्थानीय समयानुसार दिउँसो २:१५ बजे सो भूकम्प गएकोे...

युवा नेता उभिए एकल जातीय पहिचानको पक्षमा

राष्ट्रिय मुक्ति आन्दोलनका संस्थापक तथा चर्चित युवा नेता योगेश बरालले सत्ताको आमूल परिवर्तन हुनेपर्ने बताएका छ्न । सामाजिक संजाल मार्फत उनले एकल जातीय पहिचान हुनुपर्ने समेत जिकिर गरेका छ्न । उनले लेखेको स्टाटस यस्तो...