कोरियामा भोटेका कमारा बसेर सुंगुरको लिदी सोहोर्नेहरु पनि नेपालका बाहुनी ताक्छन्, साउदीमा मुसल्टेका भेडा चराउने गोठाला पनि केटीको जात सोध्छन्।
...
के आदित्य बाहेक यहाँ जनता छैनन् ? के भूकम्पपीडित र बाढीपीडितहरु ज्यूँदै मरे ? जुनकुनै सरकार आएपनि मुठ्ठीभरकालाई आउँछ । देशमा लोकतन्त्र/गणतन्त्र आएको भ्रम नपालौं
...
छ छ महिना, नौ नौ महिनामा सरकार फेरिन्छ तर नागरिकको जीवन स्तर ६० वर्षमा पनि फेरिदैन .. हाम्रो देशमा दल होइन दलदल धेरै छन् …..
...
असार पन्ध्रमा अम्खराबाट पानी हालेर गमलामा धान रोप्नु र मजस्ता काठमाडौवासीले जम्मा एक लिटर पानीले नुहाएर चित्त बुझाउनु महानगरवासीको कटु यथार्थ !!!
...
बचपन मा सबैभन्दा धेरै सोधिएको प्रश्न –
ठुलो भएपछि के बन्ने हो????
जबाफ अहिले मिल्यो फेरि बच्चा बन्ने हो।
...
बजेट कार्यन्वयन हुने हो भने यसले धेरै क्षेत्रलाई समेटेको छ । यसलाई सकारात्मक मान्नुपर्छ तर तलब र सामाजिक भत्ताको वृद्धिले पर्ने आर्थिक भार पुर्ति गर्न तथा नीजि क्षेत्रका कर्मचारीको तलब वृद्धिको नाममा कच्चा र...
काठमाडौं, १४ जेठ–देशको सम्पूर्ण जनमत प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष र विपक्षमा प्रतिक्रिया ब्यक्त गरिरहेका बेला प्रसिद्ध जनगायक रामेशले प्रधानमन्त्री ओलीलाई अहिले जनस्तरबाटै सहयोग गर्न र उहाँका सपना सकार पर्न आव्हान गर्नु भएको छ...
जसले जे भनेपनी प्रधानमन्त्री के पि ओलि को हिम्मत अनि अडान को म प्रसंशा अनि समर्थन गर्छु । नचाहिने माग राखेर आन्दोलन गरिरहेका मधेशी पार्टी अनि जनजाती पार्टीका उपद्रो ले देश बिभाजन हुन्छ ।त्यस्तै...
नेपाली सेनाका जर्नेलको कमान्डमा एक भारतिय सुन्दरीको स्वागत हुन्छ तर भारतीय फौज बर्दी सहित नेपाल प्रवेश गर्दा कसैलाई थाहा हुन्न। सुस्ता र कालापानी मिचिंदा अनि देसमा बिखन्डनको नारा लाग्दा समेत मुक दर्शक बनी दिन्छ।...
नेपाल को मानव अधिकार आयोग हो कि बांदर आयोग हो??
भारतीय नाकाबन्दी बारे चुक्क नबोल्ने
नाकाबन्दीमा सरकारले सामाजिक सुरक्षा दिन सकेन भनेर अन्तर्राष्ट्रिय फोरममा डुकुर्ने??
देसको आन्तरिक कुरामा भएको नांगो अन्तर्राष्ट्रिय हस्तक्षेपको कुरा नगर्ने अनि देस टुक्र्याउन...