प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मसिंर भित्रमा स्थानीय निकायको निर्वाचन हुने दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मसिंर भित्रमा स्थानीय निकायको निर्वाचन हुने दाबी गरेका छन् । प्रहरी प्रधान कार्यलयको निरीक्षण कार्यक्रममा बरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कातिक मसिरमा स्थानीय निकायको निर्वाचन हुन्छ ।...

राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण रोकिए पिछि भारत आश्चार्य

राष्ट्रपति विद्यादेवी भण्डारीको तय भइसकेको भ्रमण नेपालको तर्फबाट रोकिपिछ भारतले आश्चार्य प्रकट गरेको छ । भ्रमण रद्द भएको प्रति टिप्पणी गर्दै भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले लेखेको छ,- भ्रमण रद्द हुनु दिल्लीका लागि ‘सरप्राइज’ भएको छ।...

सत्ता साझेदार दल एमाले र एमाओवादीवीच विहीबार राति ९ बुँदे सहमति भएको छ

काठमाडौं । सत्ता साझेदार दल एमाले र एमाओवादीवीच विहीबार राति ९ बुँदे सहमति भएको छ । एमालेका तर्फबाट अध्यक्ष केपी ओली र एमाओवादीका तर्फबाट अध्यक्ष प्रचण्डद्वारा हस्तारित सहमतिपत्र विहीबार राति पौने ११ बजे एमाले उपाध्यक्ष...

एमाले र एमाओवादीबीच भएको छलफलमा एमाओवादीले कम्तीमा बजेटसम्म सँगै जाने सहमति

बिहीबार बिहान सत्तासाझेदार दल एमाले र एमाओवादीबीच भएको छलफलमा एमाओवादीले कम्तीमा बजेटसम्म सँगै जाने सहमति भएको एमाले नेताले दाबी गरेका छन्। आज बिहान प्रचण्ड निवास लाजिम्पाटमा एमाले नेताद्वय झलनाथ खनाल र वामदेव गौतमसँगको छलफलमा एमाओवादी...

२६ गते अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलेसरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सदन समक्ष प्रस्तुत गर्ने

वैशाख, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम वैशाख २६ गते संसदमा पेश हुने भएको छ । व्यवस्थापिका–संसदको बजेट अधिवेशन मंगलबारदेखि सुरू भएको छ । र, संसद सचिवालयले चालु अधिवेशनमा प्रस्तुत हुनेमुख्य कार्यक्रमको प्रारम्भिक समय तालिका बनाएको...

प्रचण्डले वर्तमान सरकार परिवर्तन गर्ने बेला नआए

मोरङ : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार परिवर्तनको पक्षमा आफूहरु नरहेको स्पष्ट पारेका छन्। सोमबार विराटनगरमा पत्रकारसँग प्रचण्डले वर्तमान सरकार परिवर्तन गर्ने बेला नआएको बताए।  ‘जनअपेक्षा अनुसार काम नभएको भए समीक्षा...

प्रचण्डले बन्द भएका राष्ट्रिय उद्योगहरु खुलाउन आन्दोलन गर्न मजुरहरुलाई आहृवान गरे

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बन्द भएका राष्ट्रिय उद्योगहरु खुलाउन आन्दोलन गर्न मजुरहरुलाई आहृवान गरेका छन् । विश्व मजदुर दिवसको अबसरमा आइतबार शान्तिबाटिकामा आयोजित सभामा प्रचण्डले नयाँ संविधानका मजदुरहरुका केही अधिकार सुनिश्चित गरेको...

गुल्मीको वडागाँउमा भीषण आगोलागी

गुल्मी । गुल्मीको वडागाँउमा भीषण आगोलागी भएको छ । वडागाउँ गाविसको वडा नं. १ र २ दजाकोट र माज गाउँ भन्ने स्थानमा सिङ्गो गाउँमा शनिवार बिहानबाट लागेको आगोलागीबाट करिव ६५ भन्दा वढी घर जलेर...

२६ सय नेपाली कामदारलाई स्वदेश फिर्ता

काठमाडौं । मलेसियाले अवैधानिक रुपमा बसिरहेको अभियोगमा २६ सय नेपाली कामदारलाई स्वदेश फिर्ता पठाएको छ । बितेको ४ महिनामा २६ सय नेपालीलाई पक्राउपछि घर पठाइएको हो । जनवरीयता ठूलो संख्यामा रहेका अवैधानिक नेपाली कामदारलाई निष्काशन...

प्रधानमन्त्री केपी शर्मा अाेलीले भूकम्प पीडितहरूकाे व्यवस्थापनलार्इ अागामी असार महिनाभित्रै गर्ने प्रतिबद्धता व्यक्त

प्रधानमन्त्री केपी शर्मा अाेलीले भूकम्प पीडितहरूकाे व्यवस्थापनलार्इ अागामी असार महिनाभित्रै गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली काँग्रेसका सांसदको प्रतिनिधिमण्डलले बुझाएको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा भएको ढिलाइ सम्बन्धी ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भूकम्पपीडित जनताको उचित...