हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च विवरणअनुुसार संकलित रकम ३१ करोड...

अध्यक्षले एकलौटी सरकार चलाएः नेता नेपाल

२०७२- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले (नेकपा) पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा सरकार सञ्चालन गरिरहेको आरोप लगाएका छन् । प्रेस चौतारी, पाल्पा शाखाद्वारा आज बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टी अध्यक्ष...

उपराष्ट्रपतिको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताललार्इ प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । शनिबार साँझ वीरेन्द्र सैनिक अस्पताल पुगेर प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन...

दक्षिण एसियाली राष्ट्को ओलम्पिक साग खेलकुदको १२ औं संस्करण सात वर्षको प्रतीक्षापछि

गुवाहटी- दक्षिण एसियाली राष्ट्को ओलम्पिक मानिने साग खेलकुदको १२ औं संस्करण सात वर्षको प्रतीक्षापछि शुक्रबार साँझ इन्दिरा गान्धी एथलेटिक्स रंगशालामा सुरु भएको छ। सन् १९८४ मा नेपालबाट थालनी भएको दक्षिण एसियाली खेलकुदको यस संस्करणका...

सार्क देशको श्रम मन्त्रीस्तरीय बैठक काठमाडौंमा हुने

काठमाडौं । दक्षिण एसियाली देशका श्रम मन्त्रीहरुको संयुक्त बैठक काठमाडौंमा हुने भएको छ । बैशाख २१ गतेदेखि काठमाडौंमा सुरु हुने बैठक २ दिनसम्म चल्नेछ । वैदेशिक रोजगारीमा रहेका कामदारहरुको सुरक्षा र चासोमा बैठक केन्द्रित...

राष्ट्रपति विद्या भण्डारीले खेलाडीहरुलाई विदाइ गरिन्

 सरकारले १२ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई विदाइ गरेको छ । राष्ट्रिय खेलकुद् परिषदलेसोमबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले खेलाडीहरुलाई विदाइ गरिन् । उनले तेक्वान्दो, सुटिङ, उसु, स्क्वास, टेबलटेनिस लगायतका...

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट आफ्नो पहिलो विदेश भ्रमण सुरु गर्न सक्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट आफ्नो पहिलो विदेश भ्रमण सुरु गर्न सक्ने एमालेका एक नेताले बताएका छन् । नाकाबन्दी नखुलेसम्म भारत भ्रमणमा जानु वाञ्छनीय नहुने बताएका ओलीले वीरगञ्ज नाका खुल्ने संकेत नदेखेपछि...

अब चुनावको तयारी गर्ने कि ? संविधान संशोधनपछि सरकार र मोर्चा दुबै अलमलिए

काठमाडौं । मधेसी मोर्चालाई स्वामित्व ग्रहण गर्न नदिई एकलौटीरुपमा संविधान संशोधन गरेपछि व्यवस्थापिका संसदले यतिबेला ‘बिजनेस’ पाएको छैन । कांग्रेस सांसदहरु अधिवेशनमा भिड्न गाउँ पसेका छन् भने सभामुख ओनसरी घर्ती पतिको स्वास्थ्यको चिन्ताले बैंकक...

एशिया प्रशान्तिय क्षेत्रीय स्काउट संगठनको गरिमामय अध्यक्ष पदमा नेपाल

हाम्रा नेपाल शान्ति स्काउटका राष्ट्रिय अध्यक्ष श्री. सुधन मरासिनीज्यु बिश्व स्वतन्त्र स्काउट संगठन , पाराग्वे एशिया प्रशान्तिय क्षेत्रीय स्काउट संगठनको गरिमामय अध्यक्ष पदमा निर्बाचित हुनुभएकोमा नेपाल शान्ति स्काउट परिवार र खोज अनलाइनको तर्फ बाट हार्दिक...

​’राज्य ठूलो होस् वा सानो होस्, राष्ट्र र लोकतन्त्रको एउटै परिभाषा हुन्छ’ – राष्ट्रपति

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निकाय, संसद् र सङ्घीय प्रदेशसभाको निर्वाचन भई संविधान सहजरुपमा कार्यान्वयन भएमा आफ्नो जिम्मेवारी पूरा हुने बताएकी छिन्। विहिबार राष्ट्रपति भवनमा पत्रकारहरुसँगको भेटमा भण्डारीले प्राकृतिक स्रोतसाधन, भौगोलिक र सामाजिक...